KhabarBreaking.com: मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक

८ जेष्ठ, काठमाडौं । गायक मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र स्वरमा सजिएको ‘धनकुटाको सल्लेरी वनैमा’ गीत राजधानीमा आयोजित एक कार्यक्रमार्फत् सार्वजनिक भएको हो।

पप गायक ओमविक्रम विष्टले गायक तिवारीको युट्युब च्यानलमार्फत् ‘धनकुटाको सल्लेरी वनैमा’गीत सार्वजनिक गरेका हुन्। ललितपुरमा आयोजित गीत सार्वजनिक कार्यक्रममा पप स्टार विष्ट, गायिका एन्जेला श्रेष्ठसहित गीतको टिम र चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारको उपस्थिति थियो।

गीतको रचना गायक तिवारी आफैले गर्नुभएको हो। गीत सिर्जना र संयोजनमा सन्तोष थापालेसमेत मेहनत गरेका छन्। अनिल स्टुडियोमा एरेन्ज भएको गीतमा बाँसुरीको धुनका लागि किरण बरालले मेहनत गरेका छन्।

The post मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक first appeared on Khabar Breaking.

 

८ जेष्ठ, काठमाडौं । गायक मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र स्वरमा सजिएको ‘धनकुटाको सल्लेरी वनैमा’ गीत राजधानीमा आयोजित एक कार्यक्रमार्फत् सार्वजनिक भएको हो।
पप गायक ओमविक्रम विष्टले गायक तिवारीको युट्युब च्यानलमार्फत् ‘धनकुटाको सल्लेरी वनैमा’गीत सार्वजनिक गरेका हुन्। ललितपुरमा आयोजित गीत सार्वजनिक कार्यक्रममा पप स्टार विष्ट, गायिका एन्जेला श्रेष्ठसहित गीतको टिम र चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारको उपस्थिति थियो।
गीतको रचना गायक तिवारी आफैले गर्नुभएको हो। गीत सिर्जना र संयोजनमा सन्तोष थापालेसमेत मेहनत गरेका छन्। अनिल स्टुडियोमा एरेन्ज भएको गीतमा बाँसुरीको धुनका लागि किरण बरालले …
The post मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक first appeared on Khabar Breaking. 

 

देश, मनोरञ्जन, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 6 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 6 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 6 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 6 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views