फाइल तस्विर
५ जेठ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ । बालुवाटारमा बसेको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले यस विषयमा फेरि थप छलफल गर्ने कुराकारी भएको बताए ।
आधा घण्टा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक र नेता कृष्णप्रसाद सिटौला तथा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा सहभागी थिए ।
The post प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरुबीचको छलफल सकारात्मक first appeared on Khabar Breaking.

देश, मुख्य समाचार, समाचार
Khabar Breaking