KhabarBreaking.com: मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु

१ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। आज अपराह्न संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरिदैं छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

The post मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु first appeared on Khabar Breaking.

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

      २३ पुष,काठमाडौँ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष…

    Read more

    आज बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६

    काठमाडौँ । आज बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो   यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

    आज बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६

    विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु ल्याउछ: उद्योग मन्त्री भण्डारी

    जनउद्वार सहकारी संस्थाको चौबिसौँ साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

    चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

    काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का