KhabarBreaking.com: कांग्रेस नेता प्रधानमन्त्री भेट्न बालुवाटार

फाइल तस्विर
१ जेठ, काठमाडौं ।नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जाँदै छन् । कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार जान लागेका हुन् । उनीहरु अहिले बालुवाटार जाँदैछन् । बालुवाटारबाट फर्केपछि ९ बजे संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कांग्रेसको बटम लाइन भएकाले सोही विषयमा छलफल गर्न बालुवाटार जान लागेको प्रमुख सचेतक लेखकले बताएका छन् ।

सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । कांग्रेसले भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।

The post कांग्रेस नेता प्रधानमन्त्री भेट्न बालुवाटार first appeared on Khabar Breaking.

 

फाइल तस्विर
१ जेठ, काठमाडौं ।नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जाँदै छन् । कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार जान लागेका हुन् । उनीहरु अहिले बालुवाटार जाँदैछन् । बालुवाटारबाट फर्केपछि ९ बजे संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कांग्रेसको बटम लाइन भएकाले सोही विषयमा छलफल गर्न बालुवाटार जान लागेको प्रमुख सचेतक लेखकले बताएका छन् ।
सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम …
The post कांग्रेस नेता प्रधानमन्त्री भेट्न बालुवाटार first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 0 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 0 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 0 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 0 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 11 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views