KhabarBreaking.com: एमाले अध्यक्ष ओली ताप्लेजुङ जाँदै

खबरब्रेकिंग,काठमाडौं, चैत २९। एमाले अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङ जादैछन । पार्टी कार्यालयको भवन उद्घाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ जान लागेको एमाले ताप्लेजुङले जनाएको छ ।

कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि ओलीको टोलीमा सहभागी हुने बताए ।

The post एमाले अध्यक्ष ओली ताप्लेजुङ जाँदै first appeared on Khabar Breaking.

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    सरकार विरुद्ध विपक्षी दलहरूको घेराबन्दी

    आरपी गैरे. ८ कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको बर्तमान सरकारले सय दिन पुरा गरेको छ । सय दिनका अवधीमा सरकारले के कस्ता काम गरेर जनतालाई देखायो…

    Read more

    रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

    ८ कार्तिक, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२…

    Read more

    You Missed

    सरकार विरुद्ध विपक्षी दलहरूको घेराबन्दी

    • By
    • October 24, 2024
    • 1 views

    रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

    • By
    • October 24, 2024
    • 1 views

    सभापतिलाई पुर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको विरोधमा रास्वपाले अब काठमाडौंमा आन्दोलन गर्ने

    • By
    • October 24, 2024
    • 9 views

    ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार

    • By
    • October 24, 2024
    • 9 views

    सुनको मूल्य घट्यो

    • By
    • October 24, 2024
    • 11 views

    लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ

    • By
    • October 24, 2024
    • 9 views