KhabarBreaking.com: विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन

खबरब्रेकिंग,काठमाडौं, चैत २७। आम विद्यार्थी मोर्चाको गत चैत २४ गते बसेको राष्ट्रिय भेलाले केन्द्रीय कमिटी पुनर्गठन गरेको छ । भेलाले विवेक साको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । मोर्चाका अध्यक्ष विवेक साहका अनुसार मोर्चाको इन्चार्जमा सरोज बछार, सह(इन्चार्जमा प्रशान्त तिमल्सिना, उपाध्यक्षहरूमा शोभा पाण्डे, राकेश बैठा, समिरा नाश्रिन, राजु महतो र महासचिवमा प्रदीप साह रहेका छन् ।

यस्तै मोर्चाको सचिवमा उपेन्द्र जयसवाल,अलोक साह (प्रिन्स) रितेश साह,रमेश साह, विकास झा, विवेक यादव कोषाध्यक्षमा नवीन कुमार साह रहेका छन् ।

मोर्चाको सदस्यहरूमा अरुण तामाङ, सञ्जय चौरसिया, विशेष गुप्ता,सरोज पटेल,पदम लामा,गोपी यादव, विक्की यादव,उमेश पाण्डे, सुवास मण्डल, खुस्बु झा,सुरज साह, प्रीति यादव,मञ्जु कुशवाह, सनम तिम्सिना, रजनीश महतो, नितेश कुमार मण्डल, रौसन सहनी लगायतका रहेको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरन यादवले जानकारी दिए । आम विद्यार्थी मोर्चा प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकटको संगठन हो ।

The post विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत २७। आम विद्यार्थी मोर्चाको गत चैत २४ गते बसेको राष्ट्रिय भेलाले केन्द्रीय कमिटी पुनर्गठन गरेको छ । भेलाले विवेक साको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । मोर्चाका अध्यक्ष विवेक साहका अनुसार मोर्चाको इन्चार्जमा सरोज बछार, सह(इन्चार्जमा प्रशान्त तिमल्सिना, उपाध्यक्षहरूमा शोभा पाण्डे, राकेश बैठा, समिरा नाश्रिन, राजु महतो र महासचिवमा प्रदीप साह रहेका छन् ।
यस्तै मोर्चाको सचिवमा उपेन्द्र जयसवाल,अलोक साह (प्रिन्स) रितेश साह,रमेश साह, विकास झा, विवेक यादव कोषाध्यक्षमा नवीन कुमार साह रहेका छन् ।
मोर्चाको सदस्यहरूमा अरुण तामाङ, सञ्जय चौरसिया, विशेष गुप्ता,सरोज …
The post विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    ६ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।…

    Read more

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    ६ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै हुनुन्छ । सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई…

    Read more

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 8 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 9 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 8 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 10 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 10 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 13 views