KhabarBreaking.com: नयाँ बर्ष २०८१ सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

खबरब्रेकिंग,काठमाडौं, चैत २७। नयाँ बर्ष २०८१ सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान कार्यक्रम सोमवार बिहान बालकुञ्ज स्कुल परिसरमा भएको हो ।

राष्ट्रिय नागरिक बिकास समाज, तारकेश्वर क्लव ६०, लाईन्स क्लव बालकुमारी तारकेश्वर लगायतको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटी, अतिथी वडा अध्यक्ष बिदुर सापकोटा, वडा सदस्य अच्युत राज कुँवर लगायत स्थानीय युवाहरुको उत्साहजनक सहभागीरहेको राष्ट्रिय नागरिक बिकास समाजका केन्द्रिय अध्यक्ष महेशजंग कुँवरले जानकारी दिए ।

The post नयाँ बर्ष २०८१ सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत २७। नयाँ बर्ष २०८१ सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदान प्रदान कार्यक्रम सोमवार बिहान बालकुञ्ज स्कुल परिसरमा भएको हो ।
राष्ट्रिय नागरिक बिकास समाज, तारकेश्वर क्लव ६०, लाईन्स क्लव बालकुमारी तारकेश्वर लगायतको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटी, अतिथी वडा अध्यक्ष बिदुर सापकोटा, वडा सदस्य अच्युत राज कुँवर लगायत स्थानीय युवाहरुको उत्साहजनक सहभागीरहेको राष्ट्रिय नागरिक बिकास समाजका केन्द्रिय अध्यक्ष महेशजंग कुँवरले जानकारी दिए । …
The post नयाँ बर्ष २०८१ सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    निबन्धकार शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक

    १० कात्तिक, काठमाडौँ । निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको छ । ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्राडा दयाराम श्रेष्ठ, बरिष्ठ कवि डा। विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष…

    Read more

    नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्दछुः अध्यक्ष ढकाल

    १० कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्वृद्धिमा प्रयोग गर्न आग्रह गर्नु भएको छ…

    Read more

    You Missed

    निबन्धकार शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक

    • By
    • October 26, 2024
    • 7 views

    नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्दछुः अध्यक्ष ढकाल

    • By
    • October 26, 2024
    • 6 views

    माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

    • By
    • October 26, 2024
    • 11 views

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    • By
    • October 26, 2024
    • 11 views

    बाँझो जमिनलाई खेतीयोग्य बनाउन प्रयास गरिरहेको छुः मन्त्री अधिकारी

    • By
    • October 25, 2024
    • 14 views

    वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको छः मन्त्री भण्डारी

    • By
    • October 25, 2024
    • 12 views