खबरब्रेकिंग,काठमाडौं, चैत २६। सत्तापक्ष र प्रमुख प्रतिपक्षले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने/नगर्ने भन्नेबारेआफ्नो अडान कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले सोमबार गरेको चार दलका शीर्ष नेताको छलफलमा सत्तापक्षले समिति गठन गर्न अस्वीकार गरेको थियो भने प्रमुख प्रतिपक्षले समिति गठन नगरी सदन चल्न नदिने अडान राखेका थिए ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै सहमति नभएको भन्दै संसद् अवरोध जारी राख्ने बताए । योसँगै भोली बस्ने प्रतिनिधि सभाको बैठकमा मुठभेडको अवस्था आउने देखिएको छ । दुवै पक्षको अडान कायमै रहेपछि छलफल बिना निष्कर्ष सकिएको नेताहरूले बताएका छन् ।
The post संसदीय समिति गठन नगर्ने सत्तापक्षको अडान कायमै first appeared on Khabar Breaking.
खबरब्रेकिंग,काठमाडौं, चैत २६। सत्तापक्ष र प्रमुख प्रतिपक्षले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने/नगर्ने भन्नेबारेआफ्नो अडान कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले सोमबार गरेको चार दलका शीर्ष नेताको छलफलमा सत्तापक्षले समिति गठन गर्न अस्वीकार गरेको थियो भने प्रमुख प्रतिपक्षले समिति गठन नगरी सदन चल्न नदिने अडान राखेका थिए ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै सहमति नभएको भन्दै संसद् अवरोध जारी राख्ने बताए । योसँगै भोली बस्ने प्रतिनिधि सभाको बैठकमा मुठभेडको अवस्था आउने देखिएको छ । दुवै पक्षको अडान कायमै रहेपछि छलफल बिना निष्कर्ष सकिएको नेताहरूले …
The post संसदीय समिति गठन नगर्ने सत्तापक्षको अडान कायमै first appeared on Khabar Breaking.
देश, मुख्य समाचार, समाचार
Khabar Breaking