कृपया ध्यान दिनुहोला : काठमाडौँमा रहेका केही कानुनी व्यवसायी र ल फर्महरूको सूची तल दिइएको छ । तर उहाँहरूको व्यावसायिक क्षमता, साख, र उहाँहरूले प्रदान गर्ने सेवाको गुणस्तरका विषयमा अमेरिकी विदेश मन्त्रालयले कुनै जिम्मेवारी लिँदैन । यस सूचीमा उल्लेख हुनुको अर्थ अमेरिकी विदेश मन्त्रालय वा अमेरिकी सरकारले उहाँहरूलाई आधिकारिकता दिएको छ भन्ने होइन । तल दिइएका नामहरू वर्णानुक्रमका आधारमा सूचीकृत गरिएका हुन् र त्यस बाहेक सूचीमा उल्लेख भएको क्रमले अन्य कुनै अर्थ राख्दैन । सूचीमा उल्लिखित ब्यहोराअनुसारको सेवा स्थानीय सेवा प्रदायकहरूले प्रत्यक्ष तवरमा उपलब्ध गराउँछन् र अमेरिकी विदेश मन्त्रालय ती सेवाहरूको समर्थन वा प्रमाणीकरण गर्न सक्ने अवस्थामा छैन । तल उल्लिखित व्यक्तिहरूसम्बन्धी थप जानकारी स्थानीय बार एसोसिएसन वा लाइसेन्स प्रदान गर्ने अधिकारप्राप्त स्थानीय निकायसँग लिन सकिनेछ ।
काठमाडौँस्थित कानुन व्यवसायी:
१. अल्फा ल चेम्बर (Alpha Law Chamber)
सम्पर्क व्यक्ति: आशिष अधिकारी
Address: Anamnagar-29,
Kathmandu, Nepal
Tel: +977-1-4771415
Cell: +977-9851099456
Email: ashishlawyer@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, देवानी कानुन, फौजदारी कानुन, क्षतिपूर्ति, लागु औषध, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, तरुण केसहरू ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
२. एपेक्स ल चेम्बर (Apex Law Chamber)
सम्पर्क व्यक्ति: आर. सी. सुवेदी
Address: 8th Floor, Trade Tower,
Thapathali, Kathmandu
Tel: +977-1-511-1154
Cell: +977-98511-02118
Email: info@apexlaw.com.np
Website: http://www.apexlaw.com.np
विशेषज्ञताका क्षेत्र: अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार कानुन, संवैधानिक कानुन, फौजदारी र देवानी कानुन, पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, विवाह/सम्बन्ध विच्छेद, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, सङ्ग्रह, व्यवसाय कानुन, करार, कर्पोरेसन, सरकारी सम्बन्ध ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
३. एभेन्यु ल फर्म (Avenue Law Firm)
सम्पर्क व्यक्ति: रूपनारायण श्रेष्ठ
Address: Putalisadak, Kathmandu
Tel: +977-1- 424-6424
Cell: +977-98510-75127
Email: rnarayans@hotmail.com, advrupnarayan@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, देवानी कानुन, लागु औषध, व्यवसाय कानुन, करार, कर्पोरेसन, सम्पत्ति, श्रम सम्बन्ध, अध्यागमन, श्रम कानुन, लैङ्गिक र मानव अधिकार संरक्षण ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।
भाषाहरू: अङ्ग्रेजी, नेवारी, हिन्दी
४. छायाँ ल क्लिनिक प्रा. ली. (Chhaya Law Clinic Pvt. Ltd.)
सम्पर्क व्यक्ति: राधाकृष्ण पाठक
Address: Radhe Marg, Dillibazar, Kathmandu
Cell: +977-98510-87683, +977-9818639350
Email: info@chhayalaw.com, chhayalawktm@gmail.com
Website: https://chhayalaw.com/
विशेषज्ञताका क्षेत्र: बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, हानि नोक्सानी, व्यवसाय कानुन, करार, कर, श्रम सम्बन्ध, व्यवसाय कानुन ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी, जर्मन, जापानी
५. क्षेत्री एन्ड असोसिएट्स (Chhetry & Associates)
सम्पर्क व्यक्ति: समिन्द्र ध्वज जी.सी.
Address: Marcopolo Business Complex, Hattisar, Kathmandu
Cell: +977-4419169, +977-4437170, +977-9851131483, +977-9851062099
Email: samirgc@chhetrylaw.com
Website: chhetrylaw.com
विशेषज्ञताका क्षेत्रहरू: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/वित्तीय, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, क्षति, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबी, सम्पत्ति, कर, श्रम सम्बन्ध, गाडी/दुर्घटना ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा
भाषाहरू: अङ्ग्रेजी, हिन्दी, चिनियाँ, उर्दु
६. चैतन्य ल असोसिएट्स (Chaitanya Law Associates)
सम्पर्क व्यक्ति: गोपालकृष्ण घिमिरे
Address: Bijuli Bazar, Kathmandu
Cell: +977-98511-47591
Email: ghimiregopalkrishna@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, हानि नोक्सानी, लागु औषध, व्यवसाय कानुन, करार, कर्पोरेसन, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटनाहरू ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आशुलिपि लेखक (stenographer) र नोटरी सेवा
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
७. सिआरसी ल लिङ्क्स (CRC Law Links)
सम्पर्क व्यक्ति: यादव प्रसाद ढुङ्गाना, अधिवक्ता
Address: 989 Tanka Prasad Ghumtisadak, Anamnagar-29, Kathmandu
Tel: +977-5706608; +977-98510-83878
Email: dhunganayp@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, विदेशी लगानी, फौजदारी कानुन, देवानी कानुन, व्यवसाय कानुन, करार, श्रम सम्बन्ध, बौद्धिक सम्पत्ति ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
८. डी–याद ल असोसिएट्स (D-Yad Law Associates)
सम्पर्क व्यक्ति: वरिष्ठ अधिवक्ता खगेन्द्र प्रसाद अधिकारी, केशव आर. अर्याल र अधिवक्ता रामप्रसाद आचार्य
Address: Maitidevi, Kathmandu – 29
Tel: +977-1-441-7526
Cell: +977-98510-60664
Fax: +977-1-443-8940
Email: keshabraj_aryal@yahoo.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, विवाह/सम्बन्ध विच्छेद, देवानी कानुन, फौजदारी कानुन, करार, सम्पत्ति कानुन
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक नोटरी सेवा ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
९. ग्रिन ल असोसिएट्स (Green Law Associates)
सम्पर्क व्यक्ति: शेरबहादुर के.सी. (वरिष्ठ अधिवक्ता)
Address: Putalisadak, Ward 28, Opposite Shankar Dev Campus
Tel: +977-1-424-7735
Cell: +977-98510-63153
Email: sbkctm@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/वित्तीय, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, देवानी कानुन, फौजदारी कानुन, हानि नोक्सानी, लागु औषध, करार, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटना ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी, रुसी
१०. इम्पिरियल ल असोसिएट्स (Imperial Law Associates)
सम्पर्क व्यक्ति: दीपेश ओझा
Address: 4th Floor, Gravity Center (Big mart Complex), Anamnagar-29, Kathmandu
Tel: +977-9808811027, +977-9803888924
Email: info@lawimperial.com
Website: https://www.lawimperial.com/
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, हानि नोक्सानी, लागू औषध, सङ्ग्रह, करार , यातायात कानुन, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबीहरू, सम्पत्ति, कर, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटनाहरू, कर्पोरेट कानुन, मुद्दा मामिला ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा
भाषाहरू: अङ्ग्रेजी, हिन्दी, भोजपुरी
११. जुरिस्ट एन्ड कम्पनी प्रा. ली. (Jurist & Company Pvt. Ltd.)
सम्पर्क व्यक्ति: सुशील कुमार पन्त, वरिष्ठ अधिवक्ता
Address: Charter Tower 5th Floor, Gyaneshwor-30, Kathmandu
Tel: +977-1- 454-3003; +977-1-454-3005; +977-1-454-3006
Cell: +977-9851041373
Email: jurist_1@hotmail.com, jurist.legal2046@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, हानि नोक्सानी, लागु औषध, सङ्ग्रह, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबी, सम्पत्ति, कर, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटना, संवैधानिक कानुन, मध्यस्थता।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: अनुवादक र नोटरी सेवा
भाषाहरू: अङ्ग्रेजी, हिन्दी, मैथिली
१२. कुसुम ल फर्म (Kusum Law Firm)
सम्पर्क व्यक्ति: मिराज श्रेष्ठ र सुधीर श्रेष्ठ,
Address: Ram Marg, Babarmahal, Kathmandu – 11
Tel: +977-1-5323304
Fax: +977-1-442-3353
Cell: +977-98510-26040
Email: kusum@mos.com.np, mirajs@kusumlawfirm.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, विदेशी लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, लागू औषध, करार, वैदेशिक दाबी, सम्पत्ति, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटना, कर्पोरेट कानुन, श्रम कानुन ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
१३. लिगल एड एन्ड कन्सल्टेन्सी सेन्टर (Legal Aid and Consultancy Center, LACC)
सम्पर्क व्यक्ति: अनिता थपलिया
Address: Manbhawan, Lalitpur
Tel: +977-1-5543111, +977-1-5542999
Cell: +977-9841825279
Email: anita.laccnepal@gmail.com
Website: www.laccnepal.org
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी
१४. लिगल अडभाइजर्स फोरम (Legal Advisors’ Forum)
सम्पर्क व्यक्ति: शम्भु थापा, वरिष्ठ अधिवक्ता
Address: Central Business Park, Thapathali Road, Kathmandu
Tel: +977-1-422-7905, +977-1-410-1658, +977-1-410-1660
Cell: +977-98510-19111
Email: info@legaladvisorsforum.com, shambhuthapa@hotmail.com
विशेषज्ञताका क्षेत्र : देवानी/फौजदारी मुद्दा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार, बौद्धिक सम्पत्ति
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
१५. निरौला ल फर्म (Niraula Law Firm)
सम्पर्क व्यक्ति: हरि शङ्कर निरौला
Address: 41 Lok Priya Marg, Dillibazar, Kathmandu-30
Tel: +977-1-4533756, +977-1-443-3657
Email: harishankarniraula@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, बौद्धिक सम्पत्ति, देवानी कानुन, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, सम्पत्ति, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, आप्रवासन ।
*यस फर्मले काठमाडौँ उपत्यकाभित्रका केसहरू मात्र लिन्छ ।
भाषा: अङ्ग्रेजी
१६. एन. के. बर्मा एन्ड असोसिएट्स (NK Verma & Associates)
सम्पर्क व्यक्ति: नवीन कुमार बर्मा
Address: Babarmahal, Kathmandu
Tel: +977-1-425-5426, +977-1-4415773, +977-1-4413594
विशेषज्ञताका क्षेत्र: बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, व्यवसाय कानुन, करार, एरोनटिकल/सामुद्रिक मामिला, श्रम सम्बन्ध ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
१७. प्यारामाउन्ट लिगल अड्भाइजरी सर्भिसेस (Paramount Legal Advisory Services)
सम्पर्क व्यक्ति: प्रवीण सुवेदी
Address: Ghattekulo, Kalikasthan, Kathmandu
Tel: +977-9851145322
Email: prabinadvocate@gmail.com
Website: http://plasnepal.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, लागू औषध, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, कर, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटना, पारिवारिक विवाद, सूचना प्रविधि, साइबर अपराध ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
१८. प्रुडेन्ट लिगल सर्भिसेस (Prudent Legal Services)
सम्पर्क व्यक्ति: अपूर्व खतिवडा
Address: Bijulibazar, Kathmandu
Cell: +977-9841745366
Email: a.khatiwada@cantab.net
विशेषज्ञताका क्षेत्र: बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, फौजदारी कानुन, हानि नोक्सानी, व्यवसाय कानुन, करार, कर्पोरेसन, यातायात कानुन, वैदेशिक दाबी, सम्पत्ति, कर, सरकारी सम्बन्ध, कर्पोरेट मुद्दा मामिला, करार, मध्यस्थता ।
भाषा: अङ्ग्रेजी
१९. रिलायन्स ल फर्म (Reliance Law Firm)
सम्पर्क व्यक्ति: पूर्णमान शाक्य
Address: Jawalakhel, Lalitpur
Tel: +977-1-5426789
Cell: +977-9851027503
Email: purna@reliancecs.co
Website: www.reliance.com.np
विशेषज्ञताका क्षेत्र: बैङ्किङ/वित्तीय, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, व्यवसाय कानुन, करार, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबी, सम्पत्ति ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
२०. सिन्हा–वर्मा ल कन्सर्न (Sinha-Verma Law Concern)
सम्पर्क व्यक्ति: महेश कुमार थापा
Address: Gaurav Marga 63, Maitighar, Babarmahal, Kathmandu
Tel: +977-1-422-2107; +977-1-422-5194
Email: info@svlclaw.com, mahesh@svlclaw.com
Website: http://www.svlclaw.com
विशेषज्ञताका क्षेत्र: बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, हानी नोक्सानी, सङ्ग्रह, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबी, करहरू, सरकारी सम्बन्ध, श्रम सम्बन्ध ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
२१. श्रेष्ठ लिगल सर्भिस (Shrestha Legal Service)
सम्पर्क व्यक्ति: नारायण श्रेष्ठ, अधिवक्ता
Address: Radha Krishna Marg, Babarmahal, Kathmandu
Tel: +977-1-423-0232
Cell: +977-98510-30581, +977-98511-30581
Email: annarayan@hotmail.com
विशेषज्ञताका क्षेत्रहरू: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, लागू औषध, व्यवसाय कानुन, करार, कर, आप्रवासन ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।
भाषा: अङ्ग्रेजी, हिन्दी, मैथिली
२२. आर एन्ड आर ल एसोसिएट्स (R & R Law Associates)
सम्पर्क व्यक्ति: लोकभक्त राना, वरिष्ठ अधिवक्ता
Address: Keshar Mahal, Kantipath, Thamel, Kathmandu
Tel: +977-1-441-2825
Cell: +977-98510-41043
Email: lbranalaw@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, देवानी कानुन, फौजदारी कानुन, लागु औषध, सम्पत्ति, मुद्दा मामिला।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।
भाषा: अङ्ग्रेजी
पोखरास्थित कानुन व्यवसायी:
१. वाराही ल फर्म (Barahi Law Firm)
सम्पर्क व्यक्ति: दुर्गेशराज पन्त
Address: Pokhara-7, Mustang Chowk, Kaski District, Nepal
Cell: +977-9846036188
Email: durgeshpanta08@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, विवाह/सम्बन्ध विच्छेद, देवानी कानुन, फौजदारी कानुन, हानी नोक्सानी, लागु औषध, करार, गाडी/दुर्घटना ।
*यस फर्मले पोखराबाहिर तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गोर्खा र चितवनमा पनि केसहरू लिन्छ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।
भाषा: अङ्ग्रेजी र हिन्दी
२. वसुधा लिगल चेम्बर (Basudha Legal Chamber)
सम्पर्क व्यक्ति: दयाराम गौतम र बोधराज पौडेल
Address: Pokhara-7, Mustang Chowk, Kaski District, Nepal
Cell: +977-98460-57051; +977-9856057051
Email: bodharaj2058@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, देवानी कानुन, फौजदारी कानुन, हानी नोक्सानी, लागु औषध, कर
*यस फर्मले पोखराबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।
भाषाहरू: अङ्ग्रेजी र हिन्दी
३. कानुनी सेवा केन्द्र (Kanuni Sewa Kendra)
सम्पर्क व्यक्ति: वीरेन्द्र के सी
Address: Pokhara-17, Mustang Chowk, Kaski District, Nepal
Cell: +977-98560-21200;
Email: kcbirendra64@gmail.com
विशेषज्ञताका क्षेत्रहरू: पारिवारिक कानुन, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/वित्तीय, वाणिज्य/व्यापार कानुन, देवानी कानुन, फौजदारी कानुन, लागु औषध, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, कर, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, गाडी/दुर्घटना ।
*यस फर्मले पोखराबाहिर पनि केसहरू लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी र हिन्दी
४. थापा ल फर्म एन्ड कम्पनी (Thapa Law Firm & Co.)
सम्पर्क व्यक्ति: कृष्ण बहादुर थापा क्षेत्री
Address: 7/42 Rotary Miteri Marga, Pokhara-7, Kaski, Gandaki Province
Tel: +061-464939, +061-454878, +061-465234
Cell: +977-9856020004
Email: thapalaw@yahoo.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, मार्केटिङ सम्झौता, देवानी कानुन, फौजदारी कानुन, लागु औषध, व्यवसाय कानुन, करार, यातायात कानुन , कर्पोरेसन, गाडी/दुर्घटनाहरू ।
*यस फर्मले गण्डकी प्रदेशभर केस लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
चितवनस्थित कानुन व्यवसायी:
१. नव पैरवी कानुनी कार्यालय (Nava Pairabi Kanuni Karyalaya)
सम्पर्क व्यक्ति: जगन्नाथ भण्डारी
Address: Bharatpur-11, Chitwan, Nepal
Cell: +977-9855081172, +977-56-590868
Email: advjnbhandari6@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, विवाह/सम्बन्ध विच्छेद, देवानी कानुन, फौजदारी कानुन ।
*यस फर्मले नवलपुर, गोर्खा र हेटौँडामा पनि केस लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी
*स्मरण रहोस्: आफूनिकटका क्षेत्रबाहिर केसहरूले लिने फर्महरूका हकमा थप सर्तहरू लागु हुन सक्छन् । शुल्कहरू स्थानअनुसार फरक हुन सक्छन् । छलफल गर्न कृपया सम्बन्धित कानुनी फर्मसँग सिधै सम्पर्क गर्नुहोला ।
The post कानुनी सहायता appeared first on नेपालस्थित अमेरिकी दूतावास.
The post कानुनी सहायता appeared first on नेपालस्थित अमेरिकी दूतावास. अमेरिकी नागरिक सेवा नेपालस्थित अमेरिकी दूतावासRead More