३७ वर्षमै प्रधानमन्त्री, ४२ मा सन्यासको घोषणा | Galaxy News Report

३७ वर्षमै प्रधानमन्त्री, ४२ मा सन्यासको घोषणा | Galaxy News Report

https://www.youtube.com/watch/-fgJWVQR0ro


January 20, 2023 at 07:30PM
३७ वर्षमै प्रधानमन्त्री, ४२ मा सन्यासको घोषणा | Galaxy News Report

१७ वर्षको उमेरमा लेबर पार्टीबाट राजनीति यात्रा सुरु गरेकी न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आरडर्नले बिहीबार ‘देशलाई दिन मसँग उर्जा बाँकी छैन’ भन्दै राजीनामा दिइन्। ४२ वर्षकै उमेरमा आरडर्नको राजनीतिबाट टाढा हुने निर्णयले संसारको ध्यान त्यसै गरी तान्यो जसरी उनी ३७ वर्षकै उमेरमा न्युजिल्यान्डको प्रधानमन्त्री हुँदा तानेको थियो। उनको अप्रत्यासित घोषणाले लौरो टेकेर पनि पद र शक्तिमा रहीरहने विश्व राजनीतिमा मौलाउँदो प्रवृतिलाई नराम्ररी झापड हानेको छ ।
#Galaxy4K #GalaxyNewsReport

Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1
Facebook:https://ift.tt/LFW9Rd7
Twitter:https://twitter.com/Galaxy4KNepal
Instagram:https://ift.tt/TOws3xX

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

अमेरिका खबर अनलाइन

अमेरिका खबर डट कम अमेरिकाको सान फ्रान्सिस्को बाट संचालित नेपालीहरुको न्यूज च्यानल हो।

Related Posts

राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

८ पुष ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार  विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा संयुक्त अधिराज्यका लागि नवनियुक्त…

Read more

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

काठमाडौँ । नेपालकै पहिलो ‘ राष्ट्रिय बाँस सम्मेलन’ को आयोजना हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजनामा आगामी फागुन १५, १६ र १७ गते खोटाङ जिल्लाको दिक्तेलमा…

Read more

You Missed

राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

  • By
  • December 23, 2024
  • 0 views

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

  • By
  • December 23, 2024
  • 0 views

सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

  • By
  • December 23, 2024
  • 8 views

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

  • By
  • December 22, 2024
  • 10 views

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

  • By
  • December 22, 2024
  • 12 views

आज सुनचाँदीको मूल्य बढ्यो

  • By
  • December 22, 2024
  • 11 views