सभापति पदमा देउवा, कोइराला, सिंह, निधि र गुरुङ प्रतिस्पर्धामा

 

 

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि मतदान प्रक्रिया जारी छ। भृकुटीमण्डपका २ ठाउँ र राष्ट्रिय सभामा मतदान जारी छ। निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो मतदान सुरू भएको थियो। निर्धारित समयमा मतदान सुरू नभएपछि आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थपिएको छ।

प्रदेश १ र बागमती मतदान स्थलमा मतपत्र व्यवस्थापनमा ढिलाइले गर्दा प्रतिनिधिहरूले गुनासो गर्न थालेका छन्। करिब एक घन्टा मतपत्र कुर्नुपरेको उनीहरूको गुनासो छ। यता निर्वाचन समिति सदस्य तेज रावलले मतपत्र व्यवस्थापन भइसकेको र मतदान निरन्तर अगाडि बढ्ने बताए। मतपत्र छपाइ ढिलो र दुई निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकोले ढिलाइ हुन पुगेको उनले बताए। यसपालि कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्।  पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन्। मतपत्र छपाइ ढिलो र दुई निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकोले ढिलाइ हुन पुगेको उनले बताए। यसपालि कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्।

 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views