
रिजाल जिन्दगी भरी एमाले हुने, उनले बताए तर्क सहित यस्ता कुरा !
नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले अब आफू जिन्दगी भरी एमाले हुने बताएका छन । उनले देश र जनताको भरपर्दो पाटी भनेको एमाले भएको बताए । अरु पार्टीमा अल्मलिएका नेता कार्यकर्ताहरुलाई एमालेमा आउन रिजालले आग्रह गरे ।
उनले ओली जस्तो राजनेताले नेतृत्व गरेको एमालेको कार्यकर्ता हुन पाउँदा हर्षित छु भनेका छन । अब देखि कसैले पनि आफूलाई राजनीतिको अस्थिर पात्र भन्ने अबसर अब कसैले नपाउने उनले बताए ।
उनले अब मुलुक एमालेमय भएकोले आगामी निर्वाचनमा एमालेलाई कसैले कुनै ठाउँबाट हराउन नसक्ने बताए । आगामी निर्बाचनमा माओवादी केन्द्र र समाजवादी पार्टी पत्तासाफ हुने उनले ठोकुवा गरे ।
पार्टीले आबश्यकता ठान्यो भने म राम प्रसाद रिजाल पनि देशको जुन सुकै चुनाबी क्षेत्रबाट चुनाव उठन सक्छु र सम्मानजनक मत ल्याएर जित्न सक्ने उनले बताए । एमाले बिभाजन नभएको र केही ब्यक्ति चुइटेर गएको उनले बताए । एमाले शक्तिशाली भएर आगामी निर्बाचनमा साबित हुने उनले बताए ।