अमेरिकामा दैनिक योग, मेडिटेसन र सनातनी शिक्षा बढ्दो

अमेरिका खबर

सान फ्रान्सिस्को, क्यालिफोर्निया

योग (Yoga) नेपालमा एक प्राचीन र प्राचीन संस्कृतिक/सनातनी प्रथा हो जसमा शारीरिक, मानसिक, र आध्यात्मिक स्वास्थ्यको सुधारहुन्छ । योगको शास्त्र, प्राचीन सनातनी दर्शन, ध्यान, अद्भुत आसन, र प्राणायामको एक मिश्रण छ जसले मानव जीवनको सुख, शान्ति, र संतुलनमा सहयोग प्रदान गर्दछ।

ध्यान (Meditation) नेपालमा एक प्राचीन धार्मिक र आध्यात्मिक प्रथा हो, जसमा ध्यान गर्दा आत्मा को शान्ति, अंतर्दृष्टि, र मानसिक स्थिति को सुधार्ने प्रयास हुन्छ । यसले मानवहरूलाई आफ्नो आत्मा, शारीरिक र मानसिक स्वास्थ्य, र आध्यात्मिक उन्नतिमा मद्दत पुर्याउँछ।

अमेरिकाको क्यालिफोर्निया लगायत अन्य राज्यमा बस्ने नेपालीहरु आजकल, योग र ध्यानका कक्षाहरू अनलाइनमा गरिरहेका छन्। एस्तो कक्षाबाट धेरै फाइदा हुने – संचालक र विद्यार्थीहरु जनाउछन ।

अमेरिकामा योगा र ध्यानका क्लासहरु

१. योगा क्लासहरु

१.१ – श्री सुवर्ण चित्रकार ज्यु द्वारा सिकाइने योगाभ्यास -https://www.facebook.com/subarna.chitrakar/videos/

बदलिँदो जीबन शैली , भड्किलो संस्कार र संस्कृति

-कस्टकर र तनाव युक्त जीबन, विभिन्न मानशिक र शारीरिक पीडा

-स्वास्थ्य उपचार मा धेरै धन राशी खर्च , जिबंभार्को कमाई थोरै समयमा नै उपचारमा सकिने ।

-उपचार खर्च नसक्ने हरु आत्मा हत्या गर्ने गरेको तितो सत्य र अवस्था ।

-जिबनको अमुल्य समय उपचारमा नै बिताउन बाध्य अवस्था .

-तेसैले सारा समस्या को एक मात्र औषधि योग, प्राकृतिक चिकित्सा र अयुर्बेद्लाई जीबनमा अपनाई आफु स्वस्थ बनि पुरुसार्थ गरौ ।

१ .२ पतंजली योग समिति नेपाल – https://www.facebook.com/PatanjaliYSNepal

१ .३ जीवन विज्ञान जीवन योग प्रयोगशाला क्यालिफोर्निया

“जीवनको मूल लक्ष्य थाहा नपाय सम्म काहां पुगिन्छ थाहा हुदैन्।”

हरेक बिहान  –  ५ः१५ देखि ६.४५ सम्म ५.०० बजे जूमको ढोका खुल्नेछ।

Zoom ID. 551-065-8963

Passcode: 2022

हरेक शनिवार ५.१५ देखि ६.१५ गुरुदेवको साथमा सत्संग पश्चात नियमित प्रभातकालिन प्रयोगशाला संचालन हुनेछ। अवश्य जोडिनुहोला।

USA क्यालिफोर्निया को संध्याकालीन प्रयोगशाला आइतवार – शुक्रवार सॉझको ६.१५ -७.१५ ध्यानको लागि 

हलुका विधिहरुका साथ।

Zoom ID  821 3842 2587

Passcode  ca123

image 7
image 7
image 6
image 6

२. विज्ञान भैरब तन्त्रको आधारमा गरिने धारणा ध्यान – https://www.facebook.com/Globalpeacesociety108

२.१ विज्ञान भैरव तंत्र:

ध्यान को उत्कृष्ट कृति विज्ञान भैरव तन्त्रको उल्लेख नगरी ध्यानमा कुनै पनि छलफल पूरा हुँदैन। योहजारौं वर्ष पुरानो ध्यानसम्बन्धी पौराणिक बिधि धेरैले ध्यानको अन्तिम शब्द मान्छन्।

image 8
image 8

भैरव ~~ हिन्दू धर्मको सबसे ठुलो प्राचीन पौराणिक देवता, शिव

तंत्र ~~ बिधि, तरिका ( एक रहस्यमय आध्यात्मिक मार्ग) विज्ञान भैरव तन्त्र ध्यान एक प्राचीनध्यान पद्धति हो।

यो ध्यानमा 112 प्रविधिहरू छन्। मूलतया भगवान शिव र उहाँको पत्नी पार्वती (देवी) बीचको संवादको रूपमा यो ध्यानलाई उल्लेख गरियको छ। यो छलफल फिलोसपिमा आधारित नभई, अध्यात्मिक अनुभबको आधारमा 112 विभिन्न तरिकाले ध्यान गर्नको लागि बनाईएको हो । यी बिधिहरु भगवान शिवजीले माता पार्वतीलाई – सम्पूर्ण मनुस्यको लागि लाभदायक हुने गरेर सिकाउनु भएको छ ।

मेडीटेसन क्लास हरेकदिन बिहान ब्रह्ममुहुर्तको समयमा हुने गर्दछ। यो क्लासमा निम्नारुप्मा मेडीटेसनको (ध्यान) अभ्यास गराइन्छ।

१. हरेक दिन बिहान ५:३० देखि ६:३० सम्म – विज्ञान भैरव तन्त्र धारणा ध्यान – जुम मिटिंग

२. हरेकदिन – पुरै हप्ता – दैनिक ७ दिनसम्म – नयाँ ध्यान बिधि सिकाइन्छ

२.२ हरेक हप्ताको आइतबार – गुरु आचार्य “श्री राजन शर्मा द्वारा उपनिसद बाचन”

image 5
ऊपनिसद क्लास

विज्ञान ~~ विज्ञान (नेपालीमा / संस्कृत / हिन्दीमा )

सियाटलमा बस्नुहुने गंगा आचार्य ज्युको पहलमा संचालनमा रहेको – मेडिटेसन क्लासको रेकर्डेड भिडियो

गंगा आचार्य म्याम भन्नुहुन्छ ->

“जो मान्छेले मेडिटेसन गर्छन उनीहरूको मनमा सत्य अनुशासित भएर प्रत्येक दिन  नित्यकर्मका साथ समयमा सुत्ने, उठ्ने,  खाने,  पिउने, सामाजिक बनेर खुशी शुखि हुदै, प्रेम पूर्ण राम्रो उचतम चेतनाको जीवन जिउदै हिड्ने मन हुन्छ। यसको लागि मनमा प्रतिक्षण आइरहने हज्जारौ विचारहरु व्यबस्थापन गर्दै, पंच क्लेसलाई सात्विक भोजन, प्राणायाम, सत्संगबाट सफाई गर्न सकिन्छ। शान्त, शितल, साकाहार, र सन्तुलित जीवनलाई श्रद्धा,  संयम, समर्पणका साथ बाच्न सकिन्छ। हामी सबैको पृथ्वीको छोटो  बसाईलाई उत्सवमय मंगलमय, र शुभ बनाउदै बाँचौं,  सबैको जयहोस 🙏🌸🌎”

सय काम छोडेर भोजन गर्नु 

हजारकाम छोडेर स्नान गर्नु 

लाख काम छोडेर दान गर्नु 

करोडौ काम छोडेर ध्यान गर्नु 

                सबैको मंगल होस् जयहोस 🙏🎈🌸”

“उपनिषद्  ब्रम्हाण्ड को एक महान ज्ञान हो जस ले मानिस लाई मानब बाट महा मानव बनाउदै ब्रम्ह बोध गर्न सक्ने बनाउछ सवै मुमुक्षु ज्यु  अध्येता योगी तथा सम्पूर्ण संपुर्ण लाई स्वागत छ यस पुण्य महाज्ञान सुन्न को लागी सबैको मंगल होस्”

image 10
vigyan bhairav tantra dhyan flyer

अमेरिकामा मेडिटेसन अभ्यास। आउनुहोस् जोडिनुहोस्। 

भगवान शिवजीले माता पार्वतीलाई सिकाएको “विज्ञान भैरव तंत्र” को आधारमा सिकाइने दैनिक मेडिटेसन क्लासमा जोडिन चाहनु हुन्छ? हरेक दिन बिहान ५:३० पी एस टि मा जोडिन सक्नु हुनेछ।

ध्यान उत्सव हो जति धेरै मानिस मिलेर धयान गर्यो त्यति त्यो उत्सव मय बन्दछ| हजुरहरु सबै लाई स्वागत छ |

श्रावण मासमा आचार्य श्री राजन शर्मा ज्यु द्वारा हरेक आइतवार बिहान ५ बजे उपनिषद्को क्लास र हरेकदिन ब्रम्ह मुहुर्त ( बिहान ५:३० बजे)मा विज्ञान भैरव तंत्रको अभ्यास भईरहेको छ। 

जय नेपाल।

https://us02web.zoom.us/j/81882217949?pwd=NGk3TGlIUEtzOFpxWkNsMUdreW5RZz09

 समय –

5.30-6.30 am USA pacific time 

6.15-7.15pm Nepal 

8.30-9.30 am newyork time 

10.30-11.30 pm Australia 

1.30-2.30pm uk 

8.30-9.30am canada

योग र ध्यानको फाइदा:

  1. शारीरिक स्वास्थ्यको सुधार: योग र ध्यानले मानवको तनाव घटाउँछ र सार्वजनिक शारीरिक स्वास्थ्यमा सुधार प्रदान गर्दछ।
  2. मानसिक स्वास्थ्यमा सुधार: ध्यानले मानसिक चेतना र संविदनमा सुधार प्रदान गर्दछ, जसले स्थानिय चिन्ता, अबस्थामा शान्ति, र मानसिक शान्ति प्रदान गर्दछ।
  3. तनावमुक्ति र सुखको प्राप्ति: योग र ध्यानको प्रयोगले तनाव तथा सान्त्वना प्राप्ति गराउँछ, जसले जीवनको अधिक सुखमय बनाउँछ।
  4. आत्म-समर्पण र सद्गुणको विकास: योग र ध्यानले आत्मा को समर्पण, ईमानदारी, र शिक्षा गराउँछ र साद्गुणको विकासमा मद्दत पनि पुर्याउँछ।
  5. ध्यानले मानसिक शान्ति र आत्मा को संवादमा मद्दत पनि पुर्याउँछ: ध्यानले मानसिक विश्राम, आत्मा को अध्ययन, र मानसिक सान्त्वना प्रदान गर्दछ, जसको परिणामस्वरूप व्यक्ति आफ्नो आत्मा संग मिलेर आफ्नो जीवनलाई बेहतर बनाउँछ।

नेपालमा, योगलाई धेरै रूपमा अध्ययन गरिएको छ र योगका विभिन्न प्रकारका प्रशिक्षकहरू र स्थलहरू छन् जसमा योगको अध्यात्मिकता र फायाँलाइ पुर्याउनका लागि सिकाउँछन्।

योग व्यायामका रूपमा पनि प्रयोग गरिन्छ जसमा शारीरिक आरोग्यको लागि आसन, प्राणायाम, ध्यान, र मनोशारीरिक समन्वय विकसित गर्नका लागि योगिक साधना गरिन्छ। योगको एक प्रमुख उद्देश्य मानिएको छ जसमा शारीरिक र मानसिक स्वास्थ्यको सुधार गर्नु, आध्यात्मिक उन्नति गर्नु, र शान्ति र तात्त्विक समृद्धि प्राप्त गर्नुमा मद्दत पनि पुर्याउन्छ।

नेपालमा प्राचीन मोनास्ट्रीहरू, आश्रमहरू, तथा योग शिक्षकहरूले योगको प्राचीन प्रक्रियालाई पारम्परिक रूपमा पालन गरेका छन्। यसकै अवशेष रूपमा, पोखरा, काठमाण्डौं, लुम्बिनी, र राजधानी काठमाण्डौंका बाटोमा विभिन्न योग शिक्षकहरूले योग शिक्षा गर्दैछन्। नेपालमा योगलाई प्राथमिकतामा ध्यान र आत्मा को समझ प्रदान गर्दैछ जसले सानो र बडो उम्रका लोगहरूको स्वास्थ्यमा सुधारको माध्यम बनेको छ।

ध्यान गर्दा, व्यक्तिले ध्यान गर्ने स्थानमा बसेरा बनाउँछन्, आत्मा को समय दिन्छन्, र अपनो सोच र ध्यानलाई सान्त्वना र शान्ति बनाउँछन्। योग र ध्यानका आधारमा, ध्यान गर्दा सान्त्वना, ध्यान, र शान्ति अनुभव गर्दछन्, जसले स्थितिको एक समयमा सम्झना, मनोशारीरिक संजिञान, र अध्यात्मिक उन्नतिलाई प्राप्त गर्दछ।

नेपालमा, ध्यानका तयारी र अभ्यासका लागि विभिन्न आध्यात्मिक स्थल, मोनास्ट्रीहरू, र योग आश्रमहरू छन् जसमा गुरुहरूले ध्यान र ध्यानका विभिन्न तकनीकहरू प्रशिक्षण पनि प्रदान गर्दछन्। यसप्रकार, नेपालमा ध्यान गर्दा आत्मा को शान्ति, सुख, र अध्यात्मिक अद्वितीयताको अनुभव पनि हुँदछ।

ध्यान गर्दै जाने समयमा, मानवले आफ्नो बाह्य चिन्ता र कसम खाइसकेका व्यक्तिहरूको दुनियाँबारे भुल्न सक्दैन, जसले मानसिक शान्ति र सुख प्रदान गर्दछ।

यसै गरि नेपाली समाजमा संस्कृत पढ्ने र गीता पाठ गर्ने बानीमा पनि चेन्ज आएको छ । अमेरिकामा रेगुलर रुपमा गीता पाठ क्लास र नैतिक क्लास पनि संचालनमा छन् ।

गीता र नैतिक क्लास

Bidur Phuyal Jyu: https://www.facebook.com/bidur.phuyal.7

Suresh Bhatta Jyu: https://www.facebook.com/suresh.bhatta.7543

आदरणीय गुरु -बिदुर फुयाल ज्यु र श्री सुरेश भट्ट ज्युले श्रीमद भागवत गीताको राम्रोसंग पाठ गर्नको लागिसिकाउने २१ दिने र राम्रोसंग श्लोकको बिस्तृतमा अध्ययन गराउने १ बर्षे क्लाशहरु गराउदै आउनु भएको छ । यदि तपाईहरु पनि जोडिन चाहानु हुन्छ भने, उहाहरुसँग फेसबुक मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।

image 11
image 11
image 9
Geeta Class Flyer

Related Posts

डा चिन्तामणी नाथ योगी – सचेत भया !!!

Subject: Article of CM Yogi- समयमै सचेत भया समयमै सचेत भया !!! यस लेखको उद्देश्य कुनै शास्त्रीय व्याख्यान होइन र कुनै विद्वत्ताको प्रदर्शन पनि होइन, न त कुनै लेख लेख्ने प्रदर्शन वा अभिमान…

Read more

जनैपूर्णिमाको महत्त्व वैदिक नियम अनुसार

जनै पूर्णिमाको धेरै धेरै शुभकामना। वैदिक शास्त्र अनुसार रक्षाबंधन कसरी मनाइन्छ ?रक्षाबन्धन दाजुभाइ र दिदीबहिनीबीचको प्रेमलाई मनाउने चाड मात्र होइन; यसको पनि धेरै महत्व छ। वैदिक शास्त्र अनुसार रक्षाबंधन कसरी…

Read more

You Missed

नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

  • By
  • December 21, 2024
  • 7 views
नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

  • By
  • December 20, 2024
  • 14 views

एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

  • By
  • December 20, 2024
  • 14 views

Profile and Interviews: Why me???

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

  • By
  • December 19, 2024
  • 13 views

राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

  • By
  • December 19, 2024
  • 14 views