म स्कुटर चढ्ने मान्छेलाई ढलको बिर्कोले जहिल्यै दुख्ख दियोः मन्त्री झाँक्री

 

 

काठमाडौं पुष ९ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूलाई ढलको बिर्कोले दुस्ख दिएको गुनासो सुनाएकी छन् । सत्तारुढ दलनिकट इन्जिनियरहरूको कार्यक्रममा बोल्दै इन्जिनियरहरुले ढलको बिर्को मिलाउन नसकेको भन्दै आलोचना गरेकी थिइन् ।

मन्त्री झाँक्री सत्तारुढ दलहरू माओवादी, नेकपा एस र जनता समाजवादीनिकट इन्जिनियहरूको संयुक्त उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले भनिन्, ‘हाम्रो देशका इन्जिनियरले जसरी फिनिसिङ गर्नुुहुन्छ नि, त्यसरी नै सर्जनले अपरेसन गरे भने के होला ? ’ उनले विगतमा स्कुटरमा यात्रा गर्दाको अनुभव पनि सुनाइन् ।

झाँक्रीले भनिन्, ‘म मन्त्री हुनुअघि दुईपांग्रे स्कुटर चढ्थेँ । कालगतिले मन्त्री बनायो, अहिले गाडी चढिरहेको छु । तर, म स्कुटर चढ्ने मान्छेलाई ढलको बिर्कोले जहिल्यै दुस्ख दियो । म पटकपटक लडेँ । यो देशका इन्जिनियरले ढलको विर्को मिलाउने दिन कहिले आउला ?  यो मेरो व्यवसायीक चुनौती हो ।’

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 10 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 11 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 11 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 8 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 14 views