
पत्रकार कार्कीको आँखामा गम्भीर चोट
१४ बैशाख, काठमाडौं । पत्रकार सबिना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। शिक्षक आन्दोलनको क्रममा आइतबार उनी घाइते भएकी हुन । चिकित्सकका अनुसार सबिनाको दुवै आँखाको लेन्स सुन्निएको, आँखाभित्र रगत जमेको (हाइफिमा) र आँखाको छाला च्यातिएको छ। अहिले औषधि उपचार सुरु गरिएको छ भने रगत पग्लिएपछि मात्र आँखाको पर्दाको अवस्थाबारे ठोस…