

प्रचण्डले जारी गरे यस्तो सन्देश
काठमाडौं पुस ११ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मालेमावादी विश्व दृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अपिल गरेका छन् । विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता माओत्सेतुङको १२९ औँ जन्म जयन्तीको अवसरमा सन्देश जारी गर्दै प्रचण्डले विश्वभरिका श्रमजीवी वर्गमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
यस्तो छ सन्देश