पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

७ मङ्सिर, काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । लेखकका अनुसार सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित रहेको छ । पुस्तकमा मौलिकताको विषयसँगै वित्तीय क्षेत्र, सहकारी, बिमा, जलविद्युत, शेयर बजार, पर्यटन जस्ता अर्थतन्त्रका प्राविधिक विषयहरूमाथि केन्द्रित छ । अर्थतन्त्रको विगत, वर्तमान र भविष्यमा केन्द्रित पुस्तकले विश्व अर्थतन्त्रलाई पनि केलाउने प्रयास गरेको छ ।

अर्थतन्त्रबारे रुचि राख्नेहरूलाई मात्र नभएर पुस्तक लोकसेवा आयोगको तयारी गर्नेहरू तथा सेयर बजारका लगानीकर्ताहरूलाई उपयुक्त हुन सक्नेछ । प्रर्दशनीमार्ग स्थिति कालिन्चोक पुस्तक पसल वितरक रहेको पुस्तकको मूल्य रु ५ सय रहेकोे छ ।

The post पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा first appeared on Khabar Breaking.

  • Related Posts

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    ७ मङ्सिर, काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने –याली दरबारमार्ग पुगेर सभामा…

    Read more

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    ६ मंसिर, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता शुक्रवार हुने भएको छ । कोषले आज एक सूचना जारी गर्दै सो जनकारी दिएको हो । अन्तरवार्ता भोलि ९शुक्रवार० बिहान…

    Read more

    Leave a Reply

    You Missed

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    • By
    • November 22, 2024
    • 4 views

    पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

    • By
    • November 22, 2024
    • 4 views

    Profile and Interviews: Papa ko dekh kar dar gaye 😱🤣#shorts

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance