नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने

 

 

काठमाण्डौं ४ फागुन । सरकारले नयाँ शैक्षिक सत्रको अध्ययन–अध्यापन जेठ १ गतेबाट गर्ने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को तेश्रो लहरका कारण अध्ययन अध्यापन प्रभावित बनेपछि सरकारले नयाँ शैक्षिक सत्र विलम्ब गरी सुरु गर्ने निर्णयमा पुगेको हो ।

चैतभित्र पढाइ पूरा गर्ने, वैशाखमा परीक्षा सम्पन्न गर्ने र जेठदेखि नयाँ कक्षा सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए ।

  • Related Posts

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    २ कार्तिक, काठमाडौं । गोकर्णमा Presentation of Creative Intelligence नामक १० दिने अन्तर्राष्ट्रिय कला क्याम्प आजबाट सुरु भएको छ। २०० जना सहभागी प्रतिनिधिहरू मध्ये १५० विदेशी र ५० नेपाली विद्यार्थी…

    Read more

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    २ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृह मन्त्रीसमेत रहेका रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको…

    Read more

    You Missed

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    • By
    • October 18, 2024
    • 9 views

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    • By
    • October 18, 2024
    • 9 views

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 15 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views