देउवा कोइरालाभन्दा ४ सय ३३ मतले अगाडि

 

काठमाण्डौ २८ मंसिर । कांग्रेस महाधिवेशनमा सभापतिको मत गणना अन्तर्गत अहिलेसम्म ३९ सय ७७ मत गणना भएको छ ।

सभापति शेरबहादुर देउवाले १९०० मत पाउनुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा।शेखर कोइरालाले १४ सय ६७ र प्रकाशमान सिंहले दुई सय ९६ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्मको मत परिणाम अनुसार विमलेन्द्र निधिले २ सय ३० र कल्याण गुरुङले २० मत मात्र पाउनुभएको छ ।

नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म देउवा कोइराला भन्दा ४ सय ३३ मतले अगाडि हुनुहुन्छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ । अब ७ सय २ मत गन्न बाँकी छ ।

काठमाण्डौको राष्ट्रिय सभागृहमा आज बिहानैदेखि मतगणना चलिरहेको छ ।

  • Related Posts

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    ७ पुष ,काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सेवाग्राहीलाई दुख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् । आइतबार (६ पुष ) सिंहदरबारमा बसेको अर्थ…

    Read more

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    You Missed

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 7 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार