दुर्घटनामा मृत्यु बाबु छोरीका दाह संस्कार

दुर्घटनामा मृत्यु बाबु छोरीका दाह संस्कार

सडक दुर्घटनामा मृत्यु भएका बाबु छोरीका शबको अन्तिम दाह संस्कार,मन नै छिया छिया बनाउने कारुणिक दृष्य

गए जेष्ठ १८ गते सडक दुर्घटनामा मृत्यु भएका पर्वतका बाबु छोरीका शबको अन्तिम दाह संस्कार,मन नै छिया छिया बनाउने कारुणिक दृष्य
रुंदै जन्मिएका हामि सारालाई रुवाउंदै संसार छोडेर जानु पर्ने कस्तो विडम्वना,हो जन्मे पश्चात हामि मर्नु नै पर्ने हुन्छ तर कहिले काहिं मृत्यु पनि बांचिरहेकाहरुलाई असाध्यै पिंडा बोध तुलाउने हुन्छ । सांझ घर फर्केर आउंछौ है भनेर हिडेंका जित बाहदुर पुन र उनकी छोरी सुजिना पुन कार को ठक्कर बाट सदाका लागि संसार बाट विदा भए । आज उनै बावु छोरीको आफ्नै गृह जिल्ला पर्वतको कालिगण्डकी गोपागं घाटमा दाह संस्कार गरिएको छ । दोषिलाई कानुन अनुसार हदै सम्म कारबाहि होस । मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदाञ्जली तथा परिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन ।।🙏😢
नमस्कार म संञ्चारकर्मि तथा कलाकार अर्जुन थापा समाचार,सुचना,मनोरञ्जन,विभिन्न पर्यटकिय ठाउंहरुको जानकारी,विभिन्न व्यक्तित्वहरुको अन्तरवार्ताका लागी हामिलाई Like,comment,share and subscribe गर्नुहोला ।।
#khaasnepal
#parbatnepal
#jitbahadurtilijapun
#sujinapun
kajiarjun123@gmail.com
mobile-9842459984
https://www.youtube.com/channel/UC22BTsSJUY2AxeFYziWo_CA?view_as=subscriber

May 7, 2022 at 09:41PM

अमेरिका खबर इडिटरियल

America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

Related Posts

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

२ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृह मन्त्रीसमेत रहेका रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको…

Read more

आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

२ कार्तिक, काठमाडौं । आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागेको हो ।…

Read more

You Missed

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

  • By
  • October 18, 2024
  • 7 views

आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

  • By
  • October 18, 2024
  • 11 views

सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

  • By
  • October 18, 2024
  • 15 views

मन्त्रिपरिषद्को बैठक बस्दै

  • By
  • October 18, 2024
  • 13 views

सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

  • By
  • October 17, 2024
  • 13 views

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • By
  • October 17, 2024
  • 11 views