डाक्टर चिन्तामणि नाथ योगी गुरुज्यु अमेरिकामा- टेक्ससमा बच्चाहरुलाई योग, प्राणायाम र ध्यान सिकाउदै

डक्टर चिन्तामणि नाथ योगी अमेरिकाको टेक्सासमा आउनुभएको एक हप्ता भयो। एक हप्तादेखि गुरुज्यूले टेक्सास नेपाली सोसाइटीको २०२४ मा कल्चरल र स्पिरिचुअल प्रोग्राम सिकाइरहनु भएको छ ।

यसैगरी गुरुज्यू त्यहाँको प्रोग्राम अबको अर्को हप्तासम्म चल्ने बताउनुभयो। अर्को हप्तामा प्रोग्राम सकिएपछि टेक्सासबाट क्यालिफोर्नियामा उहाँ सत्संग र भेटघाटको लागि आउँदै हुनुहुन्छ। क्यालिफोर्नियाको लास एन्जल्स र सान फ्रान्सिस्को बे एरियामा उहाँ आउनुहुनेछ।

क्यालिफोर्नियाको प्रोग्राम सकिएपछि उहाँ आयोवा मा महर्षी इन्टरनेसनल युनिभर्सिटीको प्रोग्राममा भाग लिनको लागि अगस्ट ३ तारिखमा जाँदै हुनुहुन्छ। यदि हजुरहरू पनि डाक्टर चिन्तामणिनाथ योगीसँग भेटघाट र कुराकानी गर्न चाहनुहुन्छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ हामी हजुरलाई उहाँसँग कनेक्ट गराउन सक्छौ। सम्पूर्ण नेपाली सम्पूर्ण नेपालीहरूले नेपालको संस्कृति र अध्यात्मिक चलनहरूलाई प्रयोगमा ल्याउन उहाँले आग्रह गर्नुभयो।

उहाँसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गर्दछौँ।

NST ग्लोबल नेपाली पाठसालाको पेजमा आज एउटा प्रोग्राम सकिने र अर्को भोलिबाट सुरु हुने खबर पोस्ट गरियको छ ।

Summer Cultural & Spiritual Camp को पहिलो समुहको समापन कार्यक्रम आज २ बजेबाट हुने संपूर्ण अभिभाबक ज्यु हरुमा जानकारी गराईन्छ । पूर्ण जानकारी ईमेल र Camp Schedule मा राखीयको छ। 🙏🙏

image AMERICA KHABAR July 21, 2024
  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    डा चिन्तामणी नाथ योगी – सचेत भया !!!

    Subject: Article of CM Yogi- समयमै सचेत भया समयमै सचेत भया !!! यस लेखको उद्देश्य कुनै शास्त्रीय व्याख्यान होइन र कुनै विद्वत्ताको प्रदर्शन पनि होइन, न त कुनै लेख लेख्ने प्रदर्शन वा अभिमान…

    Read more

    जनैपूर्णिमाको महत्त्व वैदिक नियम अनुसार

    जनै पूर्णिमाको धेरै धेरै शुभकामना। वैदिक शास्त्र अनुसार रक्षाबंधन कसरी मनाइन्छ ?रक्षाबन्धन दाजुभाइ र दिदीबहिनीबीचको प्रेमलाई मनाउने चाड मात्र होइन; यसको पनि धेरै महत्व छ। वैदिक शास्त्र अनुसार रक्षाबंधन कसरी…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 7 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 14 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 14 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 13 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 14 views