टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बेलायतस्थित हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ ।टिकटक सञ्चालक कम्पनी बाइटडान्सले गत वर्ष ६० प्रतिशतभन्दा बढी नाफा कमाएको जनाएको छ ।

झाङ यिमिङको सम्पत्ति  जुन सन् २०२३ को तुलनामा ४३ प्रतिशतले बढी हो । र, तथ्यांकअनुसार योसँगै उनी चीनकै धनी व्यक्ति समेत बनेका छन् । इन्टरनेटका माध्यममार्फत व्यवसाय गर्दै आएका यिमिङको सम्पत्तिमा एकै वर्ष ४३ प्रतिशतले वृद्धि आउनुले चिनियाँ बजारमा तहल्का नै मच्चाएको छ ।

उनले बनाएको सोसल मिडिया प्लेटफर्म टिकटक नेपालसहित धेरै देशहरूमा लोकप्रिय छ । तर, भारतलगायत देशहरूमा भने प्रतिबन्धित छ ।

The post टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति first appeared on Khabar Breaking.

  • Related Posts

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    २१ कार्तिक ,काठमाडौं।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई देश बीचको सम्बन्धमा सन्तुलित दृष्टिकोण राख्नु अत्यन्त महत्त्वपूर्ण हुनेमा  ‘राष्ट्रिय एकता अभियान’ ले जोड दिएको छ। प्रधानमन्त्रीको यो…

    Read more

    अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा

    २१ कार्तिक , काठमाडौं ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन्। मन्त्रिपरिषद्को निर्णयबिना नै जापान पुगेर फर्किएपछि विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिन…

    Read more

    Leave a Reply

    You Missed

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 8 views

    अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा

    • By
    • November 6, 2024
    • 10 views

    अमेरिकी राष्ट्रपतिको निर्वाचन: प्रारम्भिक मतपरिणाममा ट्रम्प अगाडि

    • By
    • November 6, 2024
    • 8 views

    Profile and Interviews: Toy Blast – 3Damy-3dangers-brick 50s P

    महासंघ अध्यक्ष ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित

    • By
    • November 5, 2024
    • 10 views

    सरकारी कार्यालय आजदेखी बेलुका ४ बजे बन्द हुने

    • By
    • November 5, 2024
    • 11 views