जाम र भिजिबिलिटि न्यून हुँदा गौतम बुद्ध र पोखरा विकल्प बन्न सकेनन् | Galaxy News Report

जाम र भिजिबिलिटि न्यून हुँदा गौतम बुद्ध र पोखरा विकल्प बन्न सकेनन् | Galaxy News Report

https://www.youtube.com/watch/vMD9r_VSA7k


January 20, 2023 at 09:28AM
जाम र भिजिबिलिटि न्यून हुँदा गौतम बुद्ध र पोखरा विकल्प बन्न सकेनन् | Galaxy News Report

कमजोर भिजिबिलिटीका कारण आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै उडान तथा अवतरण हुन सकेन । त्रिभुवन विमानस्थलको विकल्पका रुपमा भैरहवामा गौतमबुद्ध र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हालसालैबाट संचालनमा छन् । तर, यी वैकल्पिक विमानस्थलको साटो नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय विमान भारतको कोलकाता लगेर होल्ड गर्नुपर्यो । काठमाडौंको विकल्पका लागि भनेर अर्बौंको लगानीमा निर्मित विमानस्थल तयार नै रहँदा पनि काठमाडौंको विकल्पका रुपमा उपयोग हुन किन सकेन त ?

#Galaxy4K #GalaxyNewsReport

Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1
Facebook:https://ift.tt/LFW9Rd7
Twitter:https://twitter.com/Galaxy4KNepal
Instagram:https://ift.tt/TOws3xX

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

अमेरिका खबर अनलाइन

अमेरिका खबर डट कम अमेरिकाको सान फ्रान्सिस्को बाट संचालित नेपालीहरुको न्यूज च्यानल हो।

Related Posts

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

Read more

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

Read more

You Missed

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

  • By
  • December 22, 2024
  • 10 views

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

  • By
  • December 22, 2024
  • 12 views

आज सुनचाँदीको मूल्य बढ्यो

  • By
  • December 22, 2024
  • 11 views

एमालेले बोलायो सचिवालय बैठक

  • By
  • December 22, 2024
  • 9 views

नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

  • By
  • December 21, 2024
  • 12 views
नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

  • By
  • December 20, 2024
  • 16 views