कांग्रेस केन्द्रीय सदस्यमा रामहरि खतिवडा विजयी

 

काठमाडौं पुस ४ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि खुला केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा खतिवडा पाँचौ लोकप्रिय मतसहित विजयी भएका हुन् ।

पटक पटक केन्द्रीय सदस्य र मन्त्री बनेका नेताहरुलाई पछि पार्दै खतिवडाले पाचौं लोकप्रिय मत प्राप्त गरेका छन् । आइतवार सार्वजनिक अन्तिम नतिजामा खतिवडाले २ हजार ८ सय ३२ मत प्राप्त गरेका हुन् ।

सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कानून मन्त्री दिलेन्द्र बडू, पटक पटक केन्द्रीय सदस्य निर्वाचित अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, डा रामशरण महत र बलबहादुर केसी खतिवडा भन्दा पछाडि छन् । १३ औं निर्वाचनमा खतिवडा झिनो मतले पराजित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा ओखलढुंगाबाट प्रत्यक्ष निर्वाचित खतिवडाले संसदमा सशक्त उपस्थिती जनाएका थिए ।

सांसद रहदा या नरहँदा उनले जिल्लाको विकासका लागि सक्रिय भूमिका खेलेका थिए । कोरोना महामारीको समयमा उनले गाउँ गाउँमा स्वास्थ्य सामाग्री लिएर खटिएका थिए ।

 

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 7 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 8 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 7 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 10 views