एमाले सचिव रायमाझीले अर्घाखाँची पुगेर गरे भब्य सम्बोधन

 

 

अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले प्रचण्ड र माधव नेपाल जनताको नजरमा कम्युनिस्ट हुनै नसक्ने बताएका छन् । नेकपा एमाले अर्घाखाँचीको आठौ जिल्ला अधिबेशनलाई उद्घाटन गर्दै उनले सुर्य चिह्नबाट चुनाव लडेर अरु पार्टीको पछि लाग्नु अपराधिक गतिबिधी भएको समेत बताएका छन ।
उनले भने “सुर्य चिह्नबाट चुनाव लड्ने कम्युनिष्ट सिद्धान्त र घोषाणपत्रबाट जितेर बुढो रुखको पछि लाग्नु राजनैतिक होइन, अराजनैतिक र अपराधिक गतिबिधि हो ।”

यस्तै रायमाझिले राष्ट्रिय सभाको उपचुनावमा एमालेसँग चुनाव लड्न राजनीतिक दल डराएका कारण सत्ता गठबन्धन भएको बताए । राष्ट्रिय सभाको निर्वाचन हामिले हारेपनि अब जनता एमाले नेतृत्व सरकारको प्रतीक्षा गरिरहेको बताएका छन् । पार्टी एकताको सन्देश दिदै नेकपाको निरन्तरताको रुपमा एमाले रहेको बताउँदै बिचार बिहिन यात्रामा निस्किएका प्रचण्ड र माधव निस्केको बताए ।

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 7 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 8 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 7 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 10 views