देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको होः प्रधानमन्त्री

६ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने बताएका छन । उनले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा सो कुरा बताएका हुन । जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको उनको भनाई छ । विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रुपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानुनमा सुधार गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

The post देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको होः प्रधानमन्त्री first appeared on Khabar Breaking.

  • Related Posts

    ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

    १४ कार्तिक,काठमाडौँ । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । यस सम्झौता…

    Read more

    इप्पानको रजत जयन्ती: उर्जामा निजी क्षेत्रको लगानी १५ खर्ब रुपैयाँभन्दा बढी

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशलाई लोडसेडिङमुक्त गरी  विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्  । मंगलबार (१३ कार्तिक )…

    Read more

    Leave a Reply

    You Missed

    ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता

    • By
    • October 30, 2024
    • 1 views

    इप्पानको रजत जयन्ती: उर्जामा निजी क्षेत्रको लगानी १५ खर्ब रुपैयाँभन्दा बढी

    • By
    • October 30, 2024
    • 1 views

    मंगलबार नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा

    • By
    • October 29, 2024
    • 3 views

    माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

    • By
    • October 29, 2024
    • 2 views

    यस्ता छन् सहकारीका सवाल सम्बन्धी नीति संवादका निष्कर्ष

    • By
    • October 29, 2024
    • 3 views
    यस्ता छन् सहकारीका सवाल सम्बन्धी नीति संवादका निष्कर्ष

    सिटिजन्स बैंकले वितरण गर्‍यो ४.२१ प्रतिशत लाभांश

    • By
    • October 29, 2024
    • 3 views