चाड पर्वको अबसरमा डि लाईट टेलरिङ्ग सेन्टरले कपडा किन्दा दियो विशेष छुट

१७ असोज, काठमाडौं । डि लाईट टेलरिङ्ग सेन्टरले चाड पर्वको अबसरमा कपडा किन्दा विशेष छुट दिएको छ । डि लाईट टेलरिङ्ग सेन्टर काठमाडौंको पुतली सडकको पर्दशनी मार्ग चोकमा रहेको छ ।

उक्त टेलरिङ्ग सेन्टरले २०८१ सालको विजयी दशमी, शुभ दिपावली तथा छठपर्वको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई थ्रि पिस शुटमा २५ सय र अन्य कपडाहरुमा पनि २० प्रतिशत छुट दिएको छ । यो अफर एक हप्ता अर्थात फुलपातीसम्म रहने छ ।
विगत २० वर्ष देखि डि लाईट टेलरिङ्ग सेन्टरले निरन्तर सेवा दिदै आएको छ । यो टेलरिङ्ग सेन्टरले लामो समय देखि ग्राहकहरुको मन जित्दै आएको छ । डि लाईट टेलरिङ्ग सेन्टरका सञ्चाकका अनुसार ग्राहकहरुको चाहना अनुसार काम गर्दै आएको र डेलिभरी डेट पनि पर्खन नपर्ने र बजारमा पाउने मूल्यमा भन्दा कम मूल्यमा राम्रो कपडाहरु उपलब्ध गराउदै आएको छ ।

The post चाड पर्वको अबसरमा डि लाईट टेलरिङ्ग सेन्टरले कपडा किन्दा दियो विशेष छुट first appeared on Khabar Breaking.

  • Related Posts

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

      १८ पुष,काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा…

    Read more

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

      १८ पुष, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने…

    Read more

    Leave a Reply

    You Missed

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 10 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 10 views

    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    • By
    • January 2, 2025
    • 9 views
    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं ः अध्यक्ष तिमिल्सीना

    • By
    • January 2, 2025
    • 8 views

    सुनचाँदीको मूल्य बढ्यो

    • By
    • January 2, 2025
    • 4 views

    माओवादी स्थायी कमिटी बैठक बस्दै

    • By
    • January 2, 2025
    • 9 views