१ कात्तिक, काठमाडौं । लालबहादुर थिङ कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त हुनु भएको छ । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ थिङको कार्यकाल ४ वर्षको हुनेछ ।
The post कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त first appeared on Khabar Breaking.