Yoga, a Spiritual Solution for Humanity – International Yoga Day in Bay Area this Friday

  • यो हप्ता २१ जुन २०२४ शुक्रबारको बेलुका अनुभूति ध्यान र अनुवास केन्द्रमा (@Anubhuti Meditation and Retreat Center)(https://anubhutiretreatcenter.org) “Yoga, a Spiritual Solution for Humanity~ Special Event In-Person” प्रोग्राम हुदै छ |
  • प्रोग्राम अनुभूति मेडिटेसन  र रिट्रीट सेन्टरमा हुदै छ |
image 3
International Yoga Day in Bay Area
  •  सेन्टरको एड्रेस:  820 Bel Marin Keys Blvd, Novato, CA 94949 रहेको छ |
  • अनुभूतिको  20 औं वार्षिकोत्सव र 10 औं अन्तर्राष्ट्रिय योग दिवसको उपलक्षमा यो प्रोग्राम हुन् गई रहेको कुरा बे एरियामा योगअभ्यास गराउदै आउनु भएका योग गुरु श्री सुरेश भट्ट ज्यु ले जानकारी दिनु भयो |
  • प्रोग्राम बेलुका 5:30 बजे पी एस टि मा सुरु भएर रातिको 8 बजे समापन हुने कार्यक्रम रहेको छ | 
  • कार्यक्रममा निम्न काक्रियाकलापहरु  गरिने तय गरिएको छ |
  • बहिनी जयन्ती द्वारा मुख्य भाषण
image
image
  • सामूहिक योग सत्र
  • सांस्कृतिक प्रस्तुति
  • योग प्रेरित कला प्रदर्शनी
  • भारतीय शाकाहारी डिनर कार्यक्रम
  • यदि तपाईं हठ योगमा भाग लिन चाहनुहुन्छ भने आफ्नो म्याट लियर आउनुहोला 

यदि हजुरहरु पनि यो प्रोग्राममा जोडिन चाहानुहुन्छ भने निम्न लिंक बाट रजिस्टर गर्न सक्नु हुनेछ | https://anubhutiretreatcenter.org/events/20th-anniversary/?occurrence=2024-06-21 

यो कार्यक्रममा भाग लिनको लागि पैसा लाग्दैन | पहिलो 200 जानाले फ्री “International Yoga Day t- shirt!” पनि पाउनु हुनेछ |

The program is outside under the big tent in-person at Anubhuti Meditation and Retreat Center in Novato.
There is plenty of parking. An attendant will guide you to your parking place. There is access for the disabled. We love pets, but please leave yours at home.  Please bring your water bottle to fill up at the water station.

More info about International Day of Yoga

The Consulate General of India San Francisco and the Indian Council for Cultural Relations are collaborating with Anubhuti for this special event.                

अमेरिका खबर इडिटरियल

America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

Related Posts

डा चिन्तामणी नाथ योगी – सचेत भया !!!

Subject: Article of CM Yogi- समयमै सचेत भया समयमै सचेत भया !!! यस लेखको उद्देश्य कुनै शास्त्रीय व्याख्यान होइन र कुनै विद्वत्ताको प्रदर्शन पनि होइन, न त कुनै लेख लेख्ने प्रदर्शन वा अभिमान…

Read more

Dr Chintamani Naath Yogi and Acharya Choodamani Swami

Dr Chintamani Naath Yogi and Acharya Choodamani Swami about how to live a spritual life in American big message for Nepalese in USA Dr Chintamani Naath Yogi and Acharya Choodamani…

Read more

You Missed

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

  • By
  • October 22, 2024
  • 8 views

संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

  • By
  • October 22, 2024
  • 9 views

साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

  • By
  • October 22, 2024
  • 8 views

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

  • By
  • October 22, 2024
  • 9 views

वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

  • By
  • October 21, 2024
  • 10 views

श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

  • By
  • October 21, 2024
  • 13 views