१० वैशाख, काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी हुन थालेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो असन्तुष्टि ब्यक्त गरेका हुन । उनले नरबहादुर कर्माचार्यले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गरे।
उनले को हुन् वर्गीय शत्रु र मित्र छुट्याएर अगाडि बढ्नुपर्ने स्पष्ट पारे। ‘नेपालको राजनीतिक जटिल छ। गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ। कति दिन यो गठबन्धन टिक्ने हो ? त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ। हामी सहज ठानिरहेका छैनौं।’ उनले भने,‘कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा लागेका होइनौं, कसैको दास बन्न हामी राजनीतिमा आएका होइनौं।’
The post यो गठबन्धन कति दिन टिक्छ भन्न सक्दिनँः माधव नेपाल first appeared on Khabar Breaking.
१० वैशाख, काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी हुन थालेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो असन्तुष्टि ब्यक्त गरेका हुन । उनले नरबहादुर कर्माचार्यले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गरे।
उनले को हुन् वर्गीय शत्रु र मित्र छुट्याएर अगाडि बढ्नुपर्ने स्पष्ट पारे। ‘नेपालको राजनीतिक जटिल छ। गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ। कति दिन यो गठबन्धन टिक्ने हो ? त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ। हामी सहज ठानिरहेका छैनौं।’ उनले भने,‘कसैका …
The post यो गठबन्धन कति दिन टिक्छ भन्न सक्दिनँः माधव नेपाल first appeared on Khabar Breaking.
देश, मुख्य समाचार, समाचार
Khabar Breaking