KhabarBreaking.com: प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व आउँछः अध्यक्ष भट्टराई

१० वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको बताएका छन । नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको उनले बताए ।

आइतबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए ।

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको उनले बताए । भट्टराईले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास व्यक्त गरे ।

The post प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व आउँछः अध्यक्ष भट्टराई first appeared on Khabar Breaking.

 

१० वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको बताएका छन । नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको उनले बताए ।
आइतबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए ।
देशमा अहिले …
The post प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व आउँछः अध्यक्ष भट्टराई first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौँको २५औं साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न

      १४ ,पुष, काठमाडौं ।नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौँको २५औं साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ । शनिवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका…

    Read more

    नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) मा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    काठमाडौं । यही पुष १२ गते शुक्रबार सम्पन्न अधिवेशनबाट नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको २४औं वार्षिक सधारण सभापश्चात् भएको…

    Read more

    You Missed

    नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौँको २५औं साधारणसभा तथा नवौँ अधिवेशन सम्पन्न

    • By
    • December 29, 2024
    • 7 views

    नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) मा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    • By
    • December 29, 2024
    • 8 views
    नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) मा  राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    तिलिचो साकोसको १५औं साधारणसभा: अनिल गुरुङको अध्यक्षतामा नयाँ संचालक समिति , ७% लाभांश प्रदान

    • By
    • December 29, 2024
    • 8 views
    तिलिचो साकोसको १५औं साधारणसभा: अनिल गुरुङको अध्यक्षतामा नयाँ संचालक समिति , ७% लाभांश प्रदान

    त्रिविलाई शिक्षाको मन्दिरको रूपमा विकास गर्नुपर्छ: प्रधानमन्त्री ओली

    • By
    • December 29, 2024
    • 8 views

    आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास

    • By
    • December 28, 2024
    • 10 views

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

    • By
    • December 28, 2024
    • 11 views