KhabarBreaking.com: आज अनामनगर वार्ड न २९ मा १४५ जना बालबालिकाले भिटामिन ए र जुकाको औषधि खाए

खबरब्रेकिंग,काठमाडौं, बैशाख ६ । काठमाण्डौंको अनामनगर वार्ड न २९ केसी मेडिकल हल, सेन्टरमा कमला केसी , निर्मला मिश्र सुबेदी र धन ज्ञवालीले आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाउँदै छन । आज अनामनगर वार्ड न २९ मा १४५ जना बालबालिकाले भिटामिन ए र जुकाको औषधि खाएको कमला केसीले जानकारी दिनु भयो ।

आज बिहीबार र भोलि शुक्रबार दुई दिनको यो कार्यक्रम अधिराज्य भरि संचालनमा छ।आज अनामनगर वार्ड न. २९ मा केसी मेडिकल हल, सेन्टरमा १४५ जना बालबालिकाले भिटामिन ए र जुकाको औषधि खाए , आज बिहीबार र भोलि शुक्रबार दुई दिनको यो कार्यक्रम अधिराज्य भरि संचालनमा छ। भिटामिन ‘ए’ कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहने छ ।

भिटामिन A फाइदाहरु भिटामिन ए ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई राम्रो स्वास्थ्य राख्छ। बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याका अलावा उनीहरुको उमेर अनुसार हुनुपर्ने शारीरिक तथा मानसिक विकासमा कमी हुन्छ।
राम्रो स्वास्थ्यका लागि भिटामिन ए अति आवश्यक छ । भिटामिन ए ले आँखाको शक्ति बढाउनुका साथै आँखामा रहेका मांसपेशीलाई तन्दुरुस्त राख्ने काम गर्छ । यो प्रजनन् क्षमता र भ्रूणको विकासका लागि पनि लाभदायक हुन्छ ।

भिटामिन ए ले रगतमा क्याल्सियमको स्तर बनाइराख्ने, हड्डीलाई बलियो बनाउने, दाँतलाई स्वस्थ र मजबुत बनाउन मद्दत गर्छ । यसका अतिरिक्त भिटामिन ए ले शरीरलाई उर्जा समेत प्रदान गर्छ ।आजको कार्यक्रममा, सांसद शान्ता ढकालको उपस्थिति रहेको थियो ।

The post आज अनामनगर वार्ड न २९ मा १४५ जना बालबालिकाले भिटामिन ए र जुकाको औषधि खाए first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, बैशाख ६ । काठमाण्डौंको अनामनगर वार्ड न २९ केसी मेडिकल हल, सेन्टरमा कमला केसी , निर्मला मिश्र सुबेदी र धन ज्ञवालीले आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाउँदै छन । आज अनामनगर वार्ड न २९ मा १४५ जना बालबालिकाले भिटामिन ए र जुकाको औषधि खाएको कमला केसीले जानकारी दिनु भयो ।
आज बिहीबार र भोलि शुक्रबार दुई दिनको यो कार्यक्रम अधिराज्य भरि संचालनमा छ।आज अनामनगर वार्ड न. २९ मा केसी मेडिकल हल, सेन्टरमा १४५ जना बालबालिकाले भिटामिन ए र …
The post आज अनामनगर वार्ड न २९ मा १४५ जना बालबालिकाले भिटामिन ए र जुकाको औषधि खाए first appeared on Khabar Breaking. 

 

देश, समाचार, स्वास्थ्य 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

    २५ पुष ,काठमाडौं । दुरसंचार  कम्पनी एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता पाएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ…

    Read more

    लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चौबिसौं वार्षिक साधारणसभा सम्पन्न गर्दै ५ प्रतिशत बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार (२४ पुष ) मा सम्पन्न बैंकको…

    Read more

    You Missed

    एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

    एनसेलले पायो आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता

    लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

    ईङवा हाइड्रोपावर लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न

    लघुवित्तलाई थप व्यवस्थित गर्न एकीकृत निर्देशन संशोधित

    ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

    व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैनः काउन्सिल अध्यक्ष शाही