KhabarBreaking.com: सम्पादकीयमा कालो पोतेर सञ्चारमाध्यमहरू सामूहिक विरोधमा

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको आरोप लगाउदै सञ्चारमाध्यमहरूले सामूहिक विरोध गरेका छन् ।

हिजो (मंगलबार) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको आरोप लगाउदै सञ्चारमाध्यमहरूले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध गरेका हुन् ।

बुधबार (आज) काठमाडौंबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । अन्नपूर्ण, राजधानी दैनिक, हिमालय टाइम्स, कान्तिपुर र नेपाल समाचार पत्रलगायत पत्रिकाले विशेष सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध गरेका छन् ।

The post सम्पादकीयमा कालो पोतेर सञ्चारमाध्यमहरू सामूहिक विरोधमा first appeared on Khabar Breaking.

 

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको आरोप लगाउदै सञ्चारमाध्यमहरूले सामूहिक विरोध गरेका छन् ।
हिजो (मंगलबार) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको आरोप लगाउदै सञ्चारमाध्यमहरूले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध गरेका हुन् ।
बुधबार (आज) काठमाडौंबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । अन्नपूर्ण, राजधानी दैनिक, हिमालय टाइम्स, कान्तिपुर र नेपाल समाचार पत्रलगायत पत्रिकाले विशेष सम्पादकीयमा कालो …
The post सम्पादकीयमा कालो पोतेर सञ्चारमाध्यमहरू सामूहिक विरोधमा first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री