KhabarBreaking.com: राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत बीच भेटवार्ता

​[[{“value”:”तस्बिर: राप्रपा केन्द्रीय कार्यालय
खबरब्रेकिंग,काठमाडौं, चैत १४। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डेयन आर थमसनबीच धुम्बाराहीमा भेटवार्ता भएको छ। राजदूत थमसन अध्यक्ष लिङ्देनलाई भेट्न राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए।
अध्यक्ष लिङ्देन र राजदूत थमसनबीच बुधबार बिहान शिष्टाचार भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। भेटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण छलफल भएको उनले बताए।
The post राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत बीच भेटवार्ता first appeared on Khabar Breaking.”}]] 

​ 

देश, समाचार 

Khabar Breaking 

Read More 

तस्बिर: राप्रपा केन्द्रीय कार्यालय

खबरब्रेकिंग,काठमाडौं, चैत १४। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डेयन आर थमसनबीच धुम्बाराहीमा भेटवार्ता भएको छ। राजदूत थमसन अध्यक्ष लिङ्देनलाई भेट्न राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए।

अध्यक्ष लिङ्देन र राजदूत थमसनबीच बुधबार बिहान शिष्टाचार भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। भेटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण छलफल भएको उनले बताए।

The post राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत बीच भेटवार्ता first appeared on Khabar Breaking.

 

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    १ माघ , काठमाडौं । सहकारी संस्थाहरुले सहकारी विभागले उपलब्ध गराउने सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने, समान प्रकृतिको बचत र ऋणमा प्रकाशित गरेको ब्याजदर सबै सदस्यको…

    Read more

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    काठमाडौं । नेपाली चिया बगान, चिया उत्पादक र बिक्रेताहरुको छाता संगठन ‘नेपाल टि एशोसिएसन’ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कमल मैनालीको सभापतित्वमा पुष २६ गते…

    Read more

    You Missed

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान