KhabarBreaking.com: माउण्टेन ईनर्जीको दसौं साधारण सभाबाट १५ प्रतिशत बोनस शेयर प्रदान

​[[{“value”:”काठमाडौं । माउण्टेन ईनर्जी नेपाल लिमिटेडको दसौं वार्षिक साधारण सभाले कम्पनीका शेयरधनिहरुलाई १५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/०८० को लागि चुक्ता पूँजीको १५% का दरले हुने रु.२९ करोड ५२ लाख ४ हजार ५ रुपैया बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५% अर्थात रु. १ करोड ५५ लाख ३७ हजार ५७३ रुपैया नगद लाभांश प्रदान गरेको हो।
कम्पनीका अध्यक्ष सुहृद राज घिमिरेको अध्यक्षतामा   चैत १३ गते  मंगलबार सम्पन्न साधारणसभाले संचालक समितिको आ. व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। …
The post माउण्टेन ईनर्जीको दसौं साधारण सभाबाट १५ प्रतिशत बोनस शेयर प्रदान first appeared on Khabar Breaking.”}]] 

​ 

अर्थ 

Khabar Breaking 

Read More 

काठमाडौं । माउण्टेन ईनर्जी नेपाल लिमिटेडको दसौं वार्षिक साधारण सभाले कम्पनीका शेयरधनिहरुलाई १५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/०८० को लागि चुक्ता पूँजीको १५% का दरले हुने रु.२९ करोड ५२ लाख ४ हजार ५ रुपैया बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५% अर्थात रु. १ करोड ५५ लाख ३७ हजार ५७३ रुपैया नगद लाभांश प्रदान गरेको हो।

कम्पनीका अध्यक्ष सुहृद राज घिमिरेको अध्यक्षतामा   चैत १३ गते  मंगलबार सम्पन्न साधारणसभाले संचालक समितिको आ. व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु लगायत पनि सभाबाट पारित भए।

माउनण्टेन ईनर्जीले नुवाकोट जिल्लामा संचालित ५ मेगावाट को तादी खोला जलविद्युत आयोजनाबाट २०६९ चैतबाट व्यावसायिक उत्पादन गरिरहेको छ। त्यस्तै , म्याग्दी जिलास्थित ४२ मेगावाटको मिष्टी खोला जलविद्युत आयोजनाबाट २०७८ असारबाट व्यावसायिक उत्पादन भईरहेको छ। हाल कम्पनीले १२ मेगावाटको मिष्टी खोला-२ परियोजनाका लागि विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरि नेपाल विद्युत प्राधिकरणसङ्ग विद्युत खरिद बिक्री सम्झौता (PPA) को क्रममा रहेको जनाएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीको खुद आय ३७ करोड ४८ लाख रहेको छ।

The post माउण्टेन ईनर्जीको दसौं साधारण सभाबाट १५ प्रतिशत बोनस शेयर प्रदान first appeared on Khabar Breaking.

 

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री