KhabarBreaking.com: काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी

१८बैशाख,काठमाडौँ ।  काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौँ जिल्लाका यी दुई स्थानमा दिनदहाडै चोरी भएको हो ।

अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका ३३ वर्षीय वैभव पाण्डेको कोठामा सोमबार बिहान चोरी भएको प्रहरीले जानकारी दिएको छ ।  उनी  काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार शान्तिभूमि मार्ग डेरा गरी बस्दै आएका छन । कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१० बोशिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी बस्ने राजेन्द्र नेपालीको कोठाबाट दुवै जनाको गरी नगद तथा विभिन्न गहना समेत गरी करिब ११ लाख ७ हजार ५ सय ८० रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी first appeared on Khabar Breaking.

१८बैशाख,काठमाडौँ ।  काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौँ जिल्लाका यी दुई स्थानमा दिनदहाडै चोरी भएको हो ।
अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका ३३ वर्षीय वैभव पाण्डेको कोठामा सोमबार बिहान चोरी भएको प्रहरीले जानकारी दिएको छ ।  उनी  काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार शान्तिभूमि मार्ग डेरा गरी बस्दै आएका छन । कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौँ, चन्द्रागिरि नगरपालिका-१० बोशिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी …
The post काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी first appeared on Khabar Breaking. 

देश, प्रदेश / स्थानीय, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री