शिक्षक सेवा आयोगले ठूलो मात्रामा खुलायो शिक्षकका लागि विज्ञापन
काठमाडौँ २९ मंसिर । शिक्षक सेवा आयोगले ठूलो मात्रामा शिक्षकका लागि विज्ञापन खुलाएको छ । आयोगले माध्यमिक तहमा रिक्त रहेका १ हजार ५४४ शिक्षकको पदपूर्तिका लागि विज्ञापन खुलाएको हो…
Read moreदेउवालाई नेताहरुको बधाई र शुभकामना
काठमाडौँ मंसिर २९ गते । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि विभिन्न दलका नेताहरुले बधाई र शुभकामना दिएका छन् । बिहान सम्पन्न मतगणनापछि सभापतिमा निर्वाचित भएका देउवालाई…
Read moreकाँग्रेसमा फेरि शेर बहादुर देउवा सभापति
डा डिआर उपाध्याय, काठमाण्डौं २९ मंसिर । नेपाली काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापतिमा निर्बाचित भएका छन । देउवा सभापतिमा निर्वाचित भए संगै चुनौति र अबसर दुबै उनी…
Read moreमतगणना आजै सुरु गर्ने तयारी
काठमाडौं मंसिर २८ । कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो । पहिलो चरणमा…
Read moreजनमोर्चाका नेता एमालेमा प्रवेश
कैलाली, मंसिर २८ । राष्ट्रिय जनमोर्चाका कैलालीका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोरबहादुर विक नेकपा ९एमाले०मा प्रवेश गरेका छन् । विकलगायत ११ जनाले जनमोर्चा परित्याग गरी एमालेमा प्रवेश…
Read moreएमालेले आज संसदमा अवरोध गर्छकी सदन चल्न दिन्छ ? यसो भन्छन् भट्टराई
काठमाडौं, २८ मंसिर । नेकपा एमालेको सचिव योगेश भट्टराईले सदनमा आफ्नो पार्टीको अवरोध नभई विरोध मात्र रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली…
Read moreसकियो मतगणना
काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि भएको मतगणनामा सभापतिका पाँच मध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः दोस्रो चरणको मतदान हुने भएको छ। सोमबार…
Read moreरामचन्द्र पौडेलको चियापानमै ‘हुटिङ’
काठमाडौं २८ मंसिर । कांग्रेस नेता रामचन्द्र पौडेलले शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै उनीविरुद्ध ‘हुटिङ्’ भएको छ । लैनचौरमा नेता पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान…
Read moreआजदेखि संसद्को हिउँदे अधिवेशन , ६ वटा अध्यादेश पेस हुँदै
काठमाण्डौ २८ मंसिर । संसद्को हिउँदे अधिवेशन आजदेखि हुँदैछ । दिउँसो २ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र…
Read moreओली जतिको उत्कृष्ट ‘राजनेता’ संसारमै छैनन्ः रिजाल
काठमाडौं २८ मंसिर । युवा नेता रामप्रसाद रिजालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जतिको उत्कृष्ट राजनेता संसारमा नभएको बताएका छन् । जसपाबाट तत्कालिन नेकपामा प्रवेश गरेका नेता…
Read moreअब शेरबहादुर देउवा र शेखर कोइलाबीच पुनः निर्वाचन हुने पक्का
काठमाडौं २८ मंसिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा कोही पनि निर्वाचित भएनन् । चार हजार ६८१ मत गणना हुँदा शेरबहादुर देउवाले २२५८, सभापतिका…
Read moreदेउवा कोइरालाभन्दा ४ सय ३३ मतले अगाडि
काठमाण्डौ २८ मंसिर । कांग्रेस महाधिवेशनमा सभापतिको मत गणना अन्तर्गत अहिलेसम्म ३९ सय ७७ मत गणना भएको छ । सभापति शेरबहादुर देउवाले १९०० मत पाउनुभएको छ । त्यस्तै अर्का…
Read moreदेउवाले पहिलो चरणमा जित्ने सम्भावना न्यून
काठमाण्डौं २८ मंसिर । नेपाली कांग्रेसको सभापति पदको मतगणना जारी रहँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्ने आधार न्यून देखिएको छ । सबै प्रदेशको तीन ठाउँबाट मतगणना भइरहँदा…
Read moreदेउवा निकट नेता यसो भन्छन्
काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको सभापतिमा दोस्रो चरणको मतदान हुने भएको छ। मतगणना करिब सकिँदा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत बढी मत नपाएपछि…
Read moreपुँजीबजारबारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्णः विवेकशील साझा
काठमाडौँ २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारबारे दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । प्रचण्डले शनिबार आफ्नो पार्टीको…
Read moreकोरोनाविरुद्धको खोप बेच्ने दुई जना स्वास्थ्यकर्मी अख्तियारको फन्दामा
काठमाडौं, २७ मङ्सिर । कोरोनाविरुद्धको खोप बेच्ने दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरस्थित बसपार्कबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरी…
Read moreतामाको भाँडोमा राखेको पानी पिउनाका यस्ता छन् फाइदा
काठमाडौं २७ मंसिर । आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि…
Read moreमाओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकियो
काठमाण्डौं २७ मंसिर । माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकिएको छ । प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन सकिएको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले…
Read moreप्रचण्डको अभिव्यक्तिका कारण सेयर बजारमा सवा खर्बको क्षति
काठमाडौं, २७ मंसिर । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिका कारण सेयर बजारका लगानीकर्ताको सम्पत्ति सोमबार एक खर्ब १२ अर्ब रूपैयाँ घटेको छ। माओवादीका अध्यक्षले पुँजी बजारलाई साम्राज्यवादको…
Read moreमुकुन्द इन्दिरा बाँधिए विवाह बन्धनमा
काठमाडौं २७ मंसिर । समाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्दे विवाह बन्धनमा बाँधिएका छन् । सोमबार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले विवाह गरेका हुन् । उनी सामाजिक सञ्जालमा…
Read more