मदिरा पिएर कर्मचारीमाथि हातपात गर्ने पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित

  काठमाडौं २ पुष । मदिराले लठ्ठिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कर्मचारीमाथि हातपात गर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० धनन्जय रेग्मी निलम्बनमा परेका छन् । शुक्रबार बसेको बोर्ड बैठकले…

Read more

एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त

      काठमाडौं २ पुस । नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन्। १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५र२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो…

Read more

बर्तमान सरकारले सुशासन कायम गर्न सकेनः मिश्र

    काठमाण्डौं, २ पुष । नेपाल सुशासन पार्टीका केन्द्रिीय सदस्य उद्धब प्रसाद मिश्रले अब देशमा सुशासन कायम गर्ने दिशामा आफनो पार्टी लागेको बताएका छन । आज खवरबेक्रिङ संग कुरा…

Read more

मौसमविद्को सुझावः सतर्कता अपनाउनू

  काठमाण्डौं पुस २ । हरेक दिनझैं आज (शुक्रबार) पनि मौसमविद्ले चिसोबाट बच्न आम नागरिकलाई सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि…

Read more

एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, टोपबहादुर रायमाझीले पाए ठूलै जिम्मेवारी !

      काठमाडौं पुष २ । नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरूलाई जिम्मेवारी तोकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले…

Read more

देउवा र प्रचण्डबीच भेटबार्ता, भेटबार्तामा भयो यस्तो कुरा !

    काठमाडौं पुस २ । प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ । देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको…

Read more

एका बिहानै एमालेका उपमहासचिव गुरुङले बोलेको कुरा बन्यो भाइरल !

    काठमाडौं, २ पुस । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रसँग नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको पाँचबुँदे सहमतिको प्रमाण भएको दाबी गरेका छन् ।…

Read more

बिदेशी चाल भित्रको रणनीति यस्तो छ !

  बिष्णुप्रसाद शर्मा, नेपाल संयुक्त राष्ट्र संघको एक सदस्य राष्ट्र हो । अत्यन्तै शक्तिको भिडले प्रजातन्त्रको माला जपेर नेपाली खेती किसानीका इलमले आफूलाई गर्भ गर्ने र इमान्दारीको भण्डार भित्र बस्ने…

Read more

यसो भन्छन् सोनल

    काठमाडौं पुस १ । प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । संघीय संसदसहित अन्य ६ प्रदेशमा नेकपा एमाले प्रतिपक्षमा छ…

Read more

कलाकार उद्धव मिश्र (उद्धे) राजनीतिमा सक्रिय

    काठमाण्डौं पुष १ । कलाकार उद्धव मिश्र (उद्धे) राजनीतिमा सक्रिय भएका छन । उनी रमेश खरेलको नेतृत्वमा गठन भएको् नेपाल सुशासन पार्टीको केन्द्रिय सदस्य भए सगै राजनीतिमा सक्रिय…

Read more

१४९५ मत गन्दा गगन अगाडि

  काठमाण्डौं पुष १ । नेपाली कांग्रेसको महामन्त्रीमा १४९५ मत गन्दा गगन थापा र विश्वप्रकाश शर्मा अगाडि देखिएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, थापाले ९५५ र शर्माले ६६० मत…

Read more

महामन्त्री पदको मतगणनाः गगन र विश्वप्रकाशमा को अगाडि ?

  काठमाडौँ पुस १ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म ५ सय मत…

Read more

कांग्रेस महाधिवेशनः महामन्त्रीको मतगणना के हुदै छ ? यसो भन्छ निर्वाचन समिति

      काठमाडौं पुस १ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु हुन सकेको छैन। केन्द्रीय निर्वाचन समितिले आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा मतगणना सुरु…

Read more

कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङ यसो भन्छन्

    काठमाडौं पुष १ । नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङले आफ्नो जितलाई कांग्रेसभित्रको रुपान्तरण प्रक्रियाको रुपमा लिएको बताएका छन् । जितपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले अग्रजसँग…

Read more

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने

    काठमाडौं पुस १ । सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा…

Read more

बहुमतको सरकार निर्माणमा जुट्न प्रधानमन्त्री देउवाको आह्वान

    काठमाडौं पुस १ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका…

Read more

कर्मचारीलाई १० दिने स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र

  काठमाडौं पुस १ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई १० दिनको तलब र बिदा दिएर स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र परेको छ । संस्कृति, पर्यटन…

Read more

धमाधम राजीनामा दिँदै शिक्षक

    काठमाडौं पुस १ । सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन…

Read more

ज्ञानेन्द्रसँग भएको पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

    काठमाडौं पुस १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग भएको पाँच बुँदे सहमति प्रमाणित गर्न चुनौती दिएका छन्…

Read more

गगन थापाले गरे देउवाको प्रशंसा

    काठमाडौं २९ मंसिर । नेपाली काँग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता थापाले पार्टीलाई बलियो बनाउने…

Read more