नेताहरु भन्छन् एमालेमा प्रवेश गर्नेको लहर चल्यो, ओली देश दौडाहामा
काठमाडौं पुस ८ । दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि…
Read moreदेउवा झन् शक्तिशाली
काठमाडौं पुस ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् । २४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४…
Read moreचार गुणाले बढ्यो विदेश जानेको संख्या
काठमाडौं पुस ८ । कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर…
Read moreब्रिटिश अदालतले दुबई शासकलाई ७०० मिलियन अमेरिकी डलरभन्दा बढी राजकुमारी हाया, केटाकेटीलाई भुक्तानी गर्न आदेश
ब्रिटिश अदालतले दुबई शासकलाई ७०० मिलियन अमेरिकी डलरभन्दा बढी राजकुमारी हाया, केटाकेटीलाई भुक्तानी गर्न आदेश दियेअको छ । शेख मोहम्मद बिन राशिद अल मकतुम (अरबी: ممدبن راشد آل متتوم; Muḥammad…
Read moreबिदेशी एजेण्टमार्फत ब्यापारी राजनीति
बिष्णु प्रसाद शर्मा, नेपाल एउटा सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । ०४६ मा दलीयताले प्रबेश पायो । ‘र अ’ ‘सि आइए ”युरोपियन युनियन र कार्टर सेन्टर जस्ता दलालहरुले नेपालका…
Read moreपुस २३ गते काठमाडौंमा जनसागर उतार्न एमालेले दियो यस्तो निर्देशन
काठमाण्डौं पुस ७ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश सह(इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गते हुन लागेको काठमाडौं जिल्ला छैटौँ अधिवेशन भब्य बनाउन निर्देशन दिएका…
Read moreसञ्चारकर्मीहरुको प्रश्न भुँइमा खस्न नपाउँदै भट्टराईले दिए यस्तो जवाफ
काठमाण्डौ पुस ७ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सञ्चारकर्मीहरुको प्रश्न भुँइमा खस्न नपाउँदै कडा जवाफ दिएका छन । उनले…
Read moreएमाले सचिव लेखराज भट्टले लगाए सभामुख माथि यस्तो आरोप
धनगढी पुष ७ । नेकपा एमालेका सचिव लेखराज भट्टले संघीय संसदका सभामुखले आफ्नो पदीय मर्यादा बिर्सिएको आरोप लगाएका छन्। मंगलबार गेटा बिमानस्थमा आयोजित पत्रकार सम्मेलनमा उनले सभामुख सापकोटाले…
Read moreराष्ट्रिय सम्मेलन अघि एमसीसीका विषयमा केही छलफल हुँदैनः महरा
काठमाडौं पुस ७ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०सँगको सम्झौता संशोधन गरेर मात्रै पारित गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सम्मेलनका विषयमा…
Read moreमुलुक ओलीमयः रिजाल
काठमाण्डौं पुष ७ । एमालेका युवा नेता राम प्रसाद रिजालले मुलुक ओलीमय भएकोले नेकपा एमालेलाई दुईतिहाई मत ल्याउन अब कसैले रोक्न नसक्ने बताएका छन । उनले हिजोको रोगी…
Read moreपूर्व प्रधानमन्त्री झलनाथ खनाल यसो भन्छन्
फाइल फोटो काठमाण्डौं पुस ७ । पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन । संसदलाई बन्धक बनाएर…
Read moreसंसद्मा एमाले सांसदको नाराबाजी
काठमाडौं पुष ७ । प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन्। एमाले…
Read moreअमेरिकामा घरमै बसिबसी निःशुल्क भाइरस चेक गर्न पाइने
अमेरिकामा घरमै बसिबसी निःशुल्क भाइरस चेक गर्न पाइने भएको छ। ओमाइक्रोन विरुद्धको लडाइँमा अमेरिकी जनतालाई एक अरब घरैमा कोरोनाभाइरस परीक्षण गर्नको लागि किटहरू निःशुल्क पठाइनेछ, अमेरिकी रास्ट्रपति जो बाईडन मंगलबारको…
Read moreजसपा केन्द्रीय सदस्य गुप्तासहित कार्यकर्ता एमालेमा प्रवेश, ओलीले गरे भब्य स्वागत
कपिलवस्तु ६ पुस । जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहितका कार्यकर्ता एमाले प्रवेश गरेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले भब्य स्वागत गरी गुप्तासहितका कार्यकर्तालाई एमालेमा प्रवेश गराएका…
Read moreलोसपाले बनायो सात सदस्यीय वार्ता समिति
काठमाडौं पुस ६ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नामाकरण तथा राजधानी तोक्ने विषयमा छलफल गर्नका लागि प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन…
Read moreप्रमोद खरेलको ‘विदेशी’ सार्वजनिक
काठमाण्डौं पुस ६ । गायक प्रमोद खरेल नयाँ गीतका साथमा बजारमा आएका छन्। पछिल्लो पटक उनको स्वर रहेको ‘विदेशी’बोलको गीत बजारमा आएको हो। सार्वजनिक गीत सरला श्रेष्ठले लेखेकी…
Read moreआजको बैठकमा एमसिसी पेस नहुने
काठमाडौं पुष ६ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी परियोजना अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पेस नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसिसीअगाडि बढाउन चाहे पनि दलहरूबीच…
Read moreगुप्ताको नेतृत्वमा ३ हजारभन्दा बढी एमालेमा प्रवेश गर्दै, पार्टी प्रवेश कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने
बुटवल, पुष ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा…
Read moreमलेसियामा आएको बाढीमा कम्तीमा आठ जनाको मृत्यु
मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले जानकारी दिएका…
Read moreओमाइक्रोन डेल्टा भन्दा धेरै छिटो फैलिरहेको छ, कृपया होसियार
ओमाइक्रोन डेल्टा भन्दा धेरै छिटो फैलिरहेको छ, कृपया होसियार । डब्ल्यु एच ओ-का प्रमुख डा. टेड्रोस अधनाम घेब्रेयससले कोभिड-१९ को ओमाइक्रोन भेरिएन्टको संक्रमण बढ्दो डरले गर्दा विश्वका मानिसहरूलाई आफ्नो क्रिसमसको…
Read more