सुपरमाई हाइड्रोपावरले प्रदान गर्यो १२.६ प्रतिशत लाभांश
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले १०औं बार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीहरुलाई १२.६ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीका अध्यक्ष अशोककुमार खडकाको अध्यक्षतामा शुक्रबार ( २८ मंसिर ) …
Read moreआर्थिक पत्रकार संघमा मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति
३० मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५औं वार्षिक साधारणसभा तथा सातौं महासभा (निर्वाचन ) ले नयाँ कार्य समितिको चयन गरेको छ । नाफिजमा मेनुका कार्कीको अध्यक्षतामा…
Read moreकर्मा’को छायाङ्कन सुरु
२९ मंसिर,काठमाडौँ । फिल्म ‘कर्मा’को छायाङ्कन सुरु भएको छ । शुक्रबारबाट फिल्मको छायाङ्कन दाङ्वाट सुरू भएको हो । ४० दिन दाङ र ६ दिन रुकुममा छायाङ्कन हुने फिल्मका…
Read moreबौद्ध धर्म नेपाल र चीनबीचको साझा सांस्कृतिक कडी: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म साझा सांस्कृतिक कडीको रुपमा रहेको बताएका छन् । शुक्रबार (२८ मंसिर ) काठमाडौंमा नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ…
Read moreहिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ साधारणसभा सम्पन्न
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार (२७ मंसिर ) संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा…
Read moreग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न २७ मंसिर काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले…
Read moreमन्त्रिपरिषद्को बैठक बस्दै
२७ मंसिर, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको…
Read moreनेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको छुः मन्त्री गुप्ता
२७ मंसिर, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताउनु भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आजदेखि…
Read moreमाओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
२७ मङ्सिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो ३ बजे बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा आजको…
Read moreनेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन: अध्यक्षमा प्रत्यक्ष निर्वाचनसहित २ वर्षको कार्यकाल
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को अध्यक्ष अब प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुनेगरि सर्वसम्मत रूपमा विधान संशोधन गरिएको छ। महासंघको विशेष साधारण सभाले मंगलबार (२५ मंसिर )यो निर्णय गरेको…
Read moreअंक प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
२६ मंसिर, काठमाडौं । आगामी शनिबारदेखि अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो । सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका…
Read moreप्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ
२६ मंसिर, काठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई…
Read moreबझाङको रायाल केन्द्रविन्दु बनाएर गयो भूकम्प
२६ मंसिर, काठमाडौं । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको…
Read moreरविलाई बाराबाट काठमाडौं ल्याइँदै
फाइल तस्विर २६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ । आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो । वीरगञ्जको सानो पाइला बचत…
Read moreसमाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग
समाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग २५ मंसिर,काठमाडौँ। समाजसेवी सेवक पोखरेलको सक्रियतामा गरिब तथा जेहन्दार पचास विद्यार्थीलाई रु तीस लाख आर्थिक सहयोग गरिएको छ । हेल्पिङ…
Read moreशहरी स्वास्थ्य क्लिनिक – महिनागत महाअभियान कार्यक्रम सुरु
२५ मंसिर, काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं। २९ को शहरी स्वास्थ्य क्लिनिकले वडावासीका लागि आजदेखि महिनागत महाअभियान कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम नागरिकको स्वास्थ्यप्रति जागरूकता बढाउन र सुलभ…
Read moreनेपाल आँखा अस्पतालको २०औँ वार्षिक साधारणसभामा सम्पन्न
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालको २०औँ वार्षिक साधारणसभामा सम्पन्न गर्दै चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य रहेको जनाएको छ । गत वर्ष अस्पतालले एक…
Read moreएमाले सचिवालय बैठक बस्दै
फाइल तस्बिर । २५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो ४ः०० बजे पार्टीको…
Read moreसुनको मूल्य तोलामा २१ सयले बढ्यो
फाइल तस्बिर । २५ मंसिर, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । यस दिन छापावाल…
Read moreनबिल बैंकको सामाजिक उद्यमशीलताको कार्यक्रमबाट १२ सय जनालाई रोजगारी
२५ मंसिर ,काठमाडौं । नबिल बैंकको सामाजिक उद्यमशीलताको कार्यक्रम “नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप”बाट १ हजार २ सय जनाले रोजगारी पाएका छन् । बैकले सन् २०२१ देखि बैंकले सामाजिक…
Read more