संस्थापनइतर पक्षको छलफल सकियो

 

काठमाडौँ २२ मंसिर । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले जिल्ला र प्रदेश तहका नेताहरूसँग आसन्न १४औं महाधिवेशनबारे छलफल गरेको छ । बत्तिसपुतलीको अनमोल ब्याङ्क्वेटमा भएको छलफलपछि आजै दिउँसो ३ बजेपछि फेरि शीर्ष नेताहरू बसेर उम्मेदवार टुङ्ग्याउने सहमति भएको नेता चन्द्र भण्डारीले जानकारी दिए ।

छलफलमा सहभागी कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरूको सुझावले आफूहरू उत्साही भएको उनले बताए । अब ३ बजे सिंहनिवास चाक्सिबरीमा सभापतिका उम्मेदवार बन्न चाहने नेताहरूसहित बैठक बस्ने र बेलुकासम्ममा निर्णय गर्ने उनले बताए ।

 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 9 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views