प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय

६ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

सोही निर्णयअनुसार रास्वपाले आफ्ना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप समेत लगाएको छ । प्रतिनिधिसभामा उपसभामुखबाहेक रास्वपाका २० सांसद छन् ।

The post प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय first appeared on Khabar Breaking.

  • Related Posts

    काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने

    काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने   काठमाडौं । नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ…

    Read more

    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड

    काठमाडौं । नवौँ निर्यात दिवस- २०८१ को अवसरमा नेपाल निर्यात  परिषदका अध्यक्ष नरेश लाल श्रेष्ठले आगामी दिनमा निर्यात बढाउन सरकारबाटै अग्रसरता र सहजीकरण आवश्यक रहेको पनि बताएका छन्। निर्यात दिवसका…

    Read more

    Leave a Reply

    You Missed

    काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने

    • By
    • January 5, 2025
    • 7 views

    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड

    • By
    • January 5, 2025
    • 7 views
    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड

    सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा काङ्ग्रेसको क्षमता अभिवृद्धि प्रशिक्षण

    • By
    • January 5, 2025
    • 7 views
    सिन्धुपाल्चोकको  भोटेकोशी गाँउपालिकामा काङ्ग्रेसको क्षमता अभिवृद्धि  प्रशिक्षण

    नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

    • By
    • January 5, 2025
    • 7 views
    नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित

    काठमाडौं जेसिजको ५५ औँ पदस्थापना कार्यक्रम सम्पन्न 

    • By
    • January 5, 2025
    • 7 views

    संगठन निर्माण अभियानलाई सक्रिय रूपमा संचालन गर्ने रास्वपा केन्द्रीय समिति बैठकको निर्णय

    • By
    • January 5, 2025
    • 7 views