पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

७ मङ्सिर, काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । लेखकका अनुसार सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित रहेको छ । पुस्तकमा मौलिकताको विषयसँगै वित्तीय क्षेत्र, सहकारी, बिमा, जलविद्युत, शेयर बजार, पर्यटन जस्ता अर्थतन्त्रका प्राविधिक विषयहरूमाथि केन्द्रित छ । अर्थतन्त्रको विगत, वर्तमान र भविष्यमा केन्द्रित पुस्तकले विश्व अर्थतन्त्रलाई पनि केलाउने प्रयास गरेको छ ।

अर्थतन्त्रबारे रुचि राख्नेहरूलाई मात्र नभएर पुस्तक लोकसेवा आयोगको तयारी गर्नेहरू तथा सेयर बजारका लगानीकर्ताहरूलाई उपयुक्त हुन सक्नेछ । प्रर्दशनीमार्ग स्थिति कालिन्चोक पुस्तक पसल वितरक रहेको पुस्तकको मूल्य रु ५ सय रहेकोे छ ।

The post पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा first appeared on Khabar Breaking.

  • Related Posts

    सिन्धुपाल्चोकको सुकुटेमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने

    १० मंसिर ,काठमाडौं । सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकुटेमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघको आयोजना र नेपाल भलिबल संघको…

    Read more

    उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति

    काठमाडौं ।यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले  अनुमति दिएका छन्।यसअघि मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले उपनिर्वाचनमा सेना परिचालन गर्ने सिफारिस गरेको…

    Read more

    Leave a Reply

    You Missed

    सिन्धुपाल्चोकको सुकुटेमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने

    • By
    • November 25, 2024
    • 4 views

    उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति

    • By
    • November 25, 2024
    • 3 views

    सुनको मुल्यमा एकैपटक १५ हजार ९ सय रुपैयाँले गिरावट

    • By
    • November 25, 2024
    • 3 views

    नेपाल माइक्रो इन्स्योरेन्सको लघु बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    • By
    • November 25, 2024
    • 2 views

    नेपाल प्रहरीको डिआइजीमा बढुवाको लागि ८ जना सिफारिस

    • By
    • November 25, 2024
    • 4 views
    नेपाल प्रहरीको डिआइजीमा बढुवाको लागि ८ जना सिफारिस

    सानिमा बैंकको शाखा विस्तार

    • By
    • November 25, 2024
    • 2 views