जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

१७ असार, झापा । कमल गाउँपालिका ५ वरगाछी बस्ने ४४ वर्षीय कमल सुव्वाको घरमा जुवातासखेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै पोखरा महानगरपालिका ८ आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनकोघरमा जुवातास खेलिरहेको अवस्थामा अमिता समेत १० जनालाई आइतबार दिउँसो प्रहरीलेपक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ७ सय ६० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ first appeared on Khabar Breaking.

  • Related Posts

    राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने

        २० पुष, काठमाडौँ । राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । आज शनिबार अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४…

    Read more

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान   १९ पुष, काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको…

    Read more

    Leave a Reply

    You Missed

    राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने

    • By
    • January 4, 2025
    • 8 views

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान

    • By
    • January 3, 2025
    • 10 views

    ६ संसदीय समितिको बैठक बस्दै

    • By
    • January 3, 2025
    • 8 views

    मुगु, सिन्धुपाल्चोक र बैतडीमा भूकम्प

    • By
    • January 3, 2025
    • 9 views

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 13 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 12 views