कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङ यसो भन्छन्

 

 

काठमाडौं पुष १ । नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङले आफ्नो जितलाई कांग्रेसभित्रको रुपान्तरण प्रक्रियाको रुपमा लिएको बताएका छन् ।

जितपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले अग्रजसँग प्रतिष्पर्धा गरेको हुँदा अग्रजप्रति सम्मान गर्दै युवाप्रति जिम्मेवारी आएको महसुस गरेको बताए ।

१४ औं महाधिवेशनबाट मिश्रित परिणाम आएको हुँदा यसले पार्टीलाई एक बनाउने र अन्य पदमा पनि परिणाम मिश्रित नै आउने उनको विश्वास छ । अब कांग्रेस पुराना नेतृत्वको अनुभव र नयाँको ऊर्जाले चलाउने समय आएको उनको भनाइ छ ।

अब नेपाली कांग्रेस विगतमा जस्तो ४०-६० को भागबण्डामा नचल्ने समेत उनले दाबी गरे । उनले भने, ‘यो मेरो भनाइ मात्र होइन, हामीले भन्दै आइरहेका छौं । पार्टीमा भागबण्दाको हिसाब हुन दिने छैनौं ।’

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 8 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 8 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 7 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 10 views