एमालेमा चर्चित उद्योगी मोतीलाल दुगडले पाए यति ठूलो जिम्मेवारी !

 

 

काठमाडौं पुष २ गते । नेकपा एमालेले पार्टीको उद्योग विभागको जिम्मा व्यापारीलाई सुम्पेको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उद्योग राज्यमन्त्री तथा विशेष आर्थिक सल्लाहकार रहेका चर्चित उद्योगी मोतीलाल दुगडलाई दोस्रो केन्द्रीय कमिटी बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

मधेसी कोटाबाट पार्टीको समानुपातिक सांसद रहेका व्यापारी दुगड १०औं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबुवा भन्ने दुर्गा प्रसाईंले उद्योग विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् । ओलीले केन्द्रीय कमिटीमा मनोनित गरेर प्रसाईंलाई विभागको उपप्रमुख बनाएका हुन् ।

 

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 10 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 11 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 11 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 8 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 13 views