इन्धनको मुल्य बढ्यो

३० असोज ,काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । मंगलबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो ।

बढेको मुल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ ।

The post इन्धनको मुल्य बढ्यो first appeared on Khabar Breaking.

  • Related Posts

    प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल

    ३० असोज ,काठमाडौं । प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपिल गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले राष्ट्रिय जीवनका समसामयिक…

    Read more

    कामना सेवा विकास बैंकको १२% लाभांश वितरण गर्ने प्रस्ताव पारित

    ३० असोज , काठमाडौं । कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बुधबार (३० असोज ) सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको छ ।सभा, लिसारा रिसेप्सन भगवतीबहाल, नक्साल…

    Read more

    Leave a Reply

    You Missed

    इन्धनको मुल्य बढ्यो

    • By
    • October 16, 2024
    • 11 views

    प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल

    • By
    • October 16, 2024
    • 11 views

    कामना सेवा विकास बैंकको १२% लाभांश वितरण गर्ने प्रस्ताव पारित

    • By
    • October 16, 2024
    • 11 views

    यस वर्षको बडादसैँ आजबाट समापन हुँदै

    • By
    • October 16, 2024
    • 12 views

    काठ​माडौंबाट​ ध​न​ग​ढी जाँदै गरेको बस दुर्घटना

    • By
    • October 16, 2024
    • 16 views

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 18 views