आज पनि सुनको मूल्य स्थिर

१९ भदौ, काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार पनि सुनको भाउ स्थिर रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १७ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

The post आज पनि सुनको मूल्य स्थिर first appeared on Khabar Breaking.

  • Related Posts

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    १२ पुष , काठमाडौं । नेपाल सरकारले भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकोप्रति कुनै आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताएको छ। मंगलबार (११ पुष…

    Read more

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गर्दै ९.४७ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। वित्तीय संस्थाका अध्यक्ष श्री राजा अर्यालको सभापतित्वमा पुष…

    Read more

    Leave a Reply

    You Missed

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    • By
    • December 27, 2024
    • 0 views

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • December 27, 2024
    • 0 views
    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 10 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 10 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 10 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 10 views