अमेरिकाको क्यालिफोर्नियामा आउदो आइतबार Immigration talk (question & answer) हुदै

अमेरिकाको क्यालिफोर्नियामा आउदो आइतबार Immigration talk (question & answer) NRNA USA California Chapter को संयोजकत्वमा प्रोग्राम हुदै छ। यो प्रोग्राममा नेपाली अधिबक्ता श्री यज्ञ नेपाल अनि गोपाल शाह अधिबक्ताहरुले तपाईहरुको जिज्ञासाको उत्तर दिनुहुने छ । यदि तपाई बे एरियाको लोकल हुनुहुन्छ र प्रतक्ष्य रुपमा भेटेर आफ्नो प्रस्नको जवाफ चाहनुहुन्छ भने, आइतबार डिसेम्बर ५ को दिन बेलुका ५ बजे, Berkley को Himalayan Flavors Berkley मा आउन सक्नु हुनेछ ।

तपैहरु संग पनि Immigration सम्बन्धि प्रस्नहरु छन् भने, यो लिंकमा क्लिक गरेर आफ्नो प्रस्नहरु सोध्न सक्नुहुने छ। साथै यो प्रोग्राम NRNA USA California Chapter र अमेरिका खबरडटकम बाट लाइव आउने छ।

यज्ञ नेपाल को बारेमा जान्नको लागि यसमा क्लिक गर्नुहोस

गोपाल शाह को बारेमा जान्नको लागि यसमा क्लिक गर्नुहोस

प्रोग्रामको बारेमा अन्य जानकारीको लागि तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ।

https://fb.me/e/1ZpwtidJj

Event by NRNA USA California Chapter and Prem Raj KC

Address:

1585 University Ave, Berkeley, CA 94703-1422, United States

Who Can Join: Public  · Anyone on or off Facebook

Details of the program:

As being an immigrant we have several question which needs to be addressed. This event will try to solve all the immigration related question. The event will be held in Himalayan Flavor, Berkeley.

263725864 641768163871590 7344089031249925465 n.jpg? nc cat=106&ccb=1 5& nc sid=340051& nc ohc=8DrnAniffvgAX fpvH9& nc ht=scontent sjc3 1 AMERICA KHABAR December 4, 2021
source: Facebook page of NRNA USA California Chapter.

अमेरिका खबर इडिटरियल

America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

Related Posts

अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा U.S. Embassy Kathmandu on March 4, 2024 at 2:29 am

युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा काठमाडौँ, नेपाल – आज अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित…

Read more

अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा U.S. Embassy Kathmandu on February 8, 2024 at 5:58 am

युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा काठमाडौँ, नेपाल – अमेरिकी सरकारले युएसएआईडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३…

Read more

You Missed

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

  • By
  • October 22, 2024
  • 8 views

संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

  • By
  • October 22, 2024
  • 9 views

साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

  • By
  • October 22, 2024
  • 8 views

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

  • By
  • October 22, 2024
  • 9 views

वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

  • By
  • October 21, 2024
  • 10 views

श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

  • By
  • October 21, 2024
  • 13 views