अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ कानुनी सहायता U.S. Embassy Kathmandu on January 11, 2024 at 10:19 am

कानुनी सहायता

कृपया ध्यान दिनुहोला : काठमाडौँमा रहेका केही कानुनी व्यवसायी र ल फर्महरूको सूची तल दिइएको छ । तर उहाँहरूको व्यावसायिक क्षमता, साख, र उहाँहरूले प्रदान गर्ने सेवाको गुणस्तरका विषयमा अमेरिकी विदेश मन्त्रालयले कुनै जिम्मेवारी लिँदैन । यस सूचीमा उल्लेख हुनुको अर्थ अमेरिकी विदेश मन्त्रालय वा अमेरिकी सरकारले उहाँहरूलाई आधिकारिकता दिएको छ भन्ने होइन । तल दिइएका नामहरू वर्णानुक्रमका आधारमा सूचीकृत गरिएका हुन् र त्यस बाहेक सूचीमा उल्लेख भएको क्रमले अन्य कुनै अर्थ राख्दैन । सूचीमा उल्लिखित ब्यहोराअनुसारको सेवा स्थानीय सेवा प्रदायकहरूले प्रत्यक्ष तवरमा उपलब्ध गराउँछन् र अमेरिकी विदेश मन्त्रालय ती सेवाहरूको समर्थन वा प्रमाणीकरण गर्न सक्ने अवस्थामा छैन । तल उल्लिखित व्यक्तिहरूसम्बन्धी थप जानकारी स्थानीय बार एसोसिएसन वा लाइसेन्स प्रदान गर्ने अधिकारप्राप्‍त स्थानीय निकायसँग लिन सकिनेछ ।

 

काठमाडौँस्थित कानुन व्यवसायी:

 

१. अल्फा  चेम्बर (Alpha Law Chamber)

सम्पर्क व्यक्ति: आशिष अधिकारी
Address: Anamnagar-29,
Kathmandu, Nepal
Tel: +977-1-4771415
Cell: +977-9851099456
Email: ashishlawyer@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, देवानी कानुन, फौजदारी कानुन, क्षतिपूर्ति, लागु औषध, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, तरुण केसहरू ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

२. एपेक्स  चेम्बर (Apex Law Chamber)

सम्पर्क व्यक्ति: आर. सी. सुवेदी

Address: 8th Floor, Trade Tower,
Thapathali, Kathmandu
Tel: +977-1-511-1154
Cell: +977-98511-02118
Email: info@apexlaw.com.np
Website: http://www.apexlaw.com.np

विशेषज्ञताका क्षेत्र: अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार कानुन, संवैधानिक कानुन, फौजदारी र देवानी कानुन, पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, विवाह/सम्बन्ध विच्छेद, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, सङ्ग्रह, व्यवसाय कानुन, करार, कर्पोरेसन, सरकारी सम्बन्ध ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

३. एभेन्यु  फर्म (Avenue Law Firm)

सम्पर्क व्यक्ति: रूपनारायण श्रेष्ठ
Address: Putalisadak, Kathmandu
Tel: +977-1- 424-6424
Cell: +977-98510-75127
Email: rnarayans@hotmail.com, advrupnarayan@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, देवानी कानुन, लागु औषध, व्यवसाय कानुन, करार, कर्पोरेसन, सम्पत्ति, श्रम सम्बन्ध, अध्यागमन, श्रम कानुन, लैङ्गिक र मानव अधिकार संरक्षण ।

अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।

भाषाहरू: अङ्ग्रेजी, नेवारी, हिन्दी

 

४. छायाँ  क्लिनिक प्राली. (Chhaya Law Clinic Pvt. Ltd.)

सम्पर्क व्यक्ति: राधाकृष्ण पाठक
Address: Radhe Marg, Dillibazar, Kathmandu
Cell: +977-98510-87683, +977-9818639350
Email: info@chhayalaw.com, chhayalawktm@gmail.com
Website: https://chhayalaw.com/

विशेषज्ञताका क्षेत्र: बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, हानि नोक्सानी, व्यवसाय कानुन, करार, कर, श्रम सम्बन्ध, व्यवसाय कानुन ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
भाषाहरू: अङ्ग्रेजी, जर्मन, जापानी

 

५.  क्षेत्री एन्ड असोसिएट्स (Chhetry & Associates)

सम्पर्क व्यक्ति: समिन्द्र ध्वज जी.सी.
Address: Marcopolo Business Complex, Hattisar, Kathmandu
Cell: +977-4419169, +977-4437170, +977-9851131483, +977-9851062099
Email: samirgc@chhetrylaw.com
Website: chhetrylaw.com

विशेषज्ञताका क्षेत्रहरू: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/वित्तीय, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, क्षति, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबी, सम्पत्ति, कर, श्रम सम्बन्ध, गाडी/दुर्घटना ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा

भाषाहरू: अङ्ग्रेजी, हिन्दी, चिनियाँ, उर्दु

 

६. चैतन्य ल असोसिएट्स (Chaitanya Law Associates)

सम्पर्क व्यक्ति: गोपालकृष्ण घिमिरे
Address: Bijuli Bazar, Kathmandu
Cell: +977-98511-47591
Email: ghimiregopalkrishna@gmail.com
विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, हानि नोक्सानी, लागु औषध, व्यवसाय कानुन, करार, कर्पोरेसन, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटनाहरू ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

अन्य सेवाहरू: आशुलिपि लेखक (stenographer) र नोटरी सेवा

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

७. सिआरसी  लिङ्क्स (CRC Law Links)

सम्पर्क व्यक्ति: यादव प्रसाद ढुङ्गाना, अधिवक्ता
Address: 989 Tanka Prasad Ghumtisadak, Anamnagar-29, Kathmandu
Tel: +977-5706608; +977-98510-83878
Email: dhunganayp@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, विदेशी लगानी, फौजदारी कानुन, देवानी कानुन, व्यवसाय कानुन, करार, श्रम सम्बन्ध, बौद्धिक सम्पत्ति ।
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

८. डीयाद  असोसिएट्स (D-Yad Law Associates)

सम्पर्क व्यक्ति: वरिष्ठ अधिवक्ता खगेन्द्र प्रसाद अधिकारी, केशव आर. अर्याल र अधिवक्ता रामप्रसाद आचार्य
Address: Maitidevi, Kathmandu – 29
Tel: +977-1-441-7526
Cell: +977-98510-60664
Fax: +977-1-443-8940
Email: keshabraj_aryal@yahoo.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, विवाह/सम्बन्ध विच्छेद, देवानी कानुन, फौजदारी कानुन, करार, सम्पत्ति कानुन

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

अन्य सेवाहरू: आधिकारिक नोटरी सेवा ।

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

९. ग्रिन  असोसिएट्स (Green Law Associates)

सम्पर्क व्यक्ति: शेरबहादुर के.सी. (वरिष्ठ अधिवक्ता)

Address: Putalisadak, Ward 28, Opposite Shankar Dev Campus

Tel: +977-1-424-7735

Cell: +977-98510-63153

Email: sbkctm@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/वित्तीय, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, देवानी कानुन, फौजदारी कानुन, हानि नोक्सानी, लागु औषध, करार, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटना ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

भाषाहरू: अङ्ग्रेजी, हिन्दी, रुसी

 

१०. इम्पिरियल ल असोसिएट्स (Imperial Law Associates)

सम्पर्क व्यक्ति: दीपेश ओझा

Address: 4th Floor, Gravity Center (Big mart Complex), Anamnagar-29, Kathmandu
Tel: +977-9808811027, +977-9803888924
Email: info@lawimperial.com
Website: https://www.lawimperial.com/

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, हानि नोक्सानी, लागू औषध, सङ्ग्रह, करार , यातायात कानुन, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबीहरू, सम्पत्ति, कर, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटनाहरू, कर्पोरेट कानुन, मुद्दा मामिला ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा

भाषाहरू: अङ्ग्रेजी, हिन्दी, भोजपुरी

 

११. जुरिस्ट एन्ड कम्पनी प्रा. ली. (Jurist & Company Pvt. Ltd.)

सम्पर्क व्यक्ति: सुशील कुमार पन्त, वरिष्ठ अधिवक्ता
Address: Charter Tower 5th Floor, Gyaneshwor-30, Kathmandu
Tel: +977-1- 454-3003; +977-1-454-3005; +977-1-454-3006

Cell: +977-9851041373
Email: jurist_1@hotmail.com, jurist.legal2046@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, हानि नोक्सानी, लागु औषध, सङ्ग्रह, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबी, सम्पत्ति, कर, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटना, संवैधानिक कानुन, मध्यस्थता।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

अन्य सेवाहरू: अनुवादक र नोटरी सेवा

भाषाहरू: अङ्ग्रेजी, हिन्दी, मैथिली

 

. कुसुम  फर्म (Kusum Law Firm)

सम्पर्क व्यक्ति: मिराज श्रेष्ठ र सुधीर श्रेष्ठ,
Address: Ram Marg, Babarmahal, Kathmandu – 11
Tel: +977-1-5323304

Fax: +977-1-442-3353
Cell: +977-98510-26040
Email: kusum@mos.com.np, mirajs@kusumlawfirm.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, विदेशी लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, लागू औषध, करार, वैदेशिक दाबी, सम्पत्ति, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटना, कर्पोरेट कानुन, श्रम कानुन ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

१३. लिगल एड एन्ड कन्सल्टेन्सी सेन्टर (Legal Aid and Consultancy Center, LACC)

सम्पर्क व्यक्ति: अनिता थपलिया
Address: Manbhawan, Lalitpur
Tel: +977-1-5543111, +977-1-5542999
Cell: +977-9841825279
Email: anita.laccnepal@gmail.com

Website: www.laccnepal.org

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

भाषाहरू: अङ्ग्रेजी

 

१४. लिगल अडभाइजर्स फोरम (Legal Advisors’ Forum)

सम्पर्क व्यक्ति: शम्भु थापा, वरिष्ठ अधिवक्ता
Address: Central Business Park, Thapathali Road, Kathmandu
Tel: +977-1-422-7905, +977-1-410-1658, +977-1-410-1660
Cell: +977-98510-19111
Email: info@legaladvisorsforum.com, shambhuthapa@hotmail.com

विशेषज्ञताका क्षेत्र : देवानी/फौजदारी मुद्दा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार, बौद्धिक सम्पत्ति
*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

 

१५. निरौला ल फर्म (Niraula Law Firm)

सम्पर्क व्यक्ति: हरि शङ्कर निरौला

Address: 41 Lok Priya Marg, Dillibazar, Kathmandu-30
Tel: +977-1-4533756, +977-1-443-3657
Email: harishankarniraula@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, बौद्धिक सम्पत्ति, देवानी कानुन, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, सम्पत्ति, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, आप्रवासन ।

*यस फर्मले काठमाडौँ उपत्यकाभित्रका केसहरू मात्र लिन्छ ।
भाषा: अङ्ग्रेजी

 

१६. एन. के. बर्मा एन्ड असोसिएट्स (NK Verma & Associates)

सम्पर्क व्यक्ति: नवीन कुमार बर्मा

Address: Babarmahal, Kathmandu
Tel: +977-1-425-5426, +977-1-4415773, +977-1-4413594

विशेषज्ञताका क्षेत्र: बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, व्यवसाय कानुन, करार, एरोनटिकल/सामुद्रिक मामिला, श्रम सम्बन्ध ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।

अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

१७. प्यारामाउन्ट लिगल ड्भाइजरी सर्भिसेस (Paramount Legal Advisory Services)

सम्पर्क व्यक्ति: प्रवीण सुवेदी

Address: Ghattekulo, Kalikasthan, Kathmandu
Tel: +977-9851145322
Email: prabinadvocate@gmail.com

Website: http://plasnepal.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, लागू औषध, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, कर, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, अध्यागमन, गाडी/दुर्घटना, पारिवारिक विवाद, सूचना प्रविधि, साइबर अपराध ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

१८. प्रुडेन्ट लिगल सर्भिसेस (Prudent Legal Services)

सम्पर्क व्यक्ति: अपूर्व खतिवडा

Address: Bijulibazar, Kathmandu

Cell: +977-9841745366

Email: a.khatiwada@cantab.net

विशेषज्ञताका क्षेत्र: बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, फौजदारी कानुन, हानि नोक्सानी, व्यवसाय कानुन, करार, कर्पोरेसन, यातायात कानुन, वैदेशिक दाबी, सम्पत्ति, कर, सरकारी सम्बन्ध, कर्पोरेट मुद्दा मामिला, करार, मध्यस्थता ।

भाषा: अङ्ग्रेजी

 

१९. रिलायन्स ल फर्म (Reliance Law Firm)

सम्पर्क व्यक्ति: पूर्णमान शाक्य

Address: Jawalakhel, Lalitpur

Tel: +977-1-5426789

Cell: +977-9851027503

Email: purna@reliancecs.co

Website: www.reliance.com.np

विशेषज्ञताका क्षेत्र: बैङ्किङ/वित्तीय, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, व्यवसाय कानुन, करार, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबी, सम्पत्ति ।

अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

२०. सिन्हावर्मा  कन्सर्न (Sinha-Verma Law Concern)

सम्पर्क व्यक्ति: महेश कुमार थापा
Address: Gaurav Marga 63, Maitighar, Babarmahal, Kathmandu
Tel: +977-1-422-2107; +977-1-422-5194
Email: info@svlclaw.com, mahesh@svlclaw.com
Website: http://www.svlclaw.com

विशेषज्ञताका क्षेत्र: बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, हानी नोक्सानी, सङ्ग्रह, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, एरोनटिकल/सामुद्रिक मामिला, वैदेशिक दाबी, करहरू, सरकारी सम्बन्ध, श्रम सम्बन्ध ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरी सेवा ।

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

२१. श्रेष्ठ लिगल सर्भिस (Shrestha Legal Service)

सम्पर्क व्यक्ति: नारायण श्रेष्ठ, अधिवक्ता
Address: Radha Krishna Marg, Babarmahal, Kathmandu
Tel: +977-1-423-0232
Cell: +977-98510-30581, +977-98511-30581
Email: annarayan@hotmail.com

विशेषज्ञताका क्षेत्रहरू: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, वैदेशिक लगानी, मार्केटिङ सम्झौता, बौद्धिक सम्पत्ति, देवानी कानुन, फौजदारी कानुन, लागू औषध, व्यवसाय कानुन, करार, कर, आप्रवासन ।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।

भाषा: अङ्ग्रेजी, हिन्दी, मैथिली

 

२२. आर एन्ड आर  एसोसिएट्स (R & R Law Associates)

सम्पर्क व्यक्ति: लोकभक्त राना, वरिष्ठ अधिवक्ता
Address: Keshar Mahal, Kantipath, Thamel, Kathmandu
Tel: +977-1-441-2825
Cell: +977-98510-41043
Email: lbranalaw@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, देवानी कानुन, फौजदारी कानुन, लागु औषध, सम्पत्ति, मुद्दा मामिला।

*यस फर्मले काठमाडौँ उपत्यकाबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।

भाषा: अङ्ग्रेजी

 

पोखरास्थित कानुन व्यवसायी:

१.  वाराही ल फर्म (Barahi Law Firm)

सम्पर्क व्यक्ति: दुर्गेशराज पन्त

Address: Pokhara-7, Mustang Chowk, Kaski District, Nepal
Cell: +977-9846036188

Email: durgeshpanta08@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, विवाह/सम्बन्ध विच्छेद, देवानी कानुन, फौजदारी कानुन, हानी नोक्सानी, लागु औषध, करार, गाडी/दुर्घटना ।

*यस फर्मले पोखराबाहिर तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गोर्खा र चितवनमा पनि केसहरू लिन्छ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।

भाषा: अङ्ग्रेजी र हिन्दी

 

२.  वसुधा लिगल चेम्बर (Basudha Legal Chamber)

सम्पर्क व्यक्ति: दयाराम गौतम र बोधराज पौडेल

Address: Pokhara-7, Mustang Chowk, Kaski District, Nepal
Cell: +977-98460-57051; +977-9856057051
Email: bodharaj2058@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, देवानी कानुन, फौजदारी कानुन, हानी नोक्सानी, लागु औषध, कर

*यस फर्मले पोखराबाहिर पनि केसहरू लिन्छ ।
अन्य सेवाहरू: आधिकारिक अनुवादक र नोटरीको सेवा ।

भाषाहरू: अङ्ग्रेजी र हिन्दी

 

३.  कानुनी सेवा केन्द्र (Kanuni Sewa Kendra)

सम्पर्क व्यक्ति: वीरेन्द्र के सी

Address: Pokhara-17, Mustang Chowk, Kaski District, Nepal
Cell: +977-98560-21200;
Email: kcbirendra64@gmail.com

विशेषज्ञताका क्षेत्रहरू: पारिवारिक कानुन, विवाह/सम्बन्ध विच्छेद, बिमा, बैङ्किङ/वित्तीय, वाणिज्य/व्यापार कानुन, देवानी कानुन, फौजदारी कानुन, लागु औषध, व्यवसाय कानुन, करार, यातायात कानुन, कर्पोरेसन, कर, सरकारी सम्बन्ध, श्रम सम्बन्ध, गाडी/दुर्घटना ।

*यस फर्मले पोखराबाहिर पनि केसहरू लिन्छ ।

भाषाहरू: अङ्ग्रेजी र हिन्दी

 

४.  थापा ल फर्म एन्ड कम्पनी (Thapa Law Firm & Co.)

सम्पर्क व्यक्ति: कृष्ण बहादुर थापा क्षेत्री

Address: 7/42 Rotary Miteri Marga, Pokhara-7, Kaski, Gandaki Province
Tel: +061-464939, +061-454878, +061-465234

Cell: +977-9856020004
Email: thapalaw@yahoo.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, धर्मसन्तान ग्रहण, बाल अभिभावकत्व, अभिभावकद्वारा बाल अपहरण, बाल संरक्षण, विवाह/सम्बन्ध विच्छेद, बैङ्किङ/फाइनान्स, वाणिज्य/व्यापार कानुन, मार्केटिङ सम्झौता, देवानी कानुन, फौजदारी कानुन, लागु औषध, व्यवसाय कानुन, करार, यातायात कानुन , कर्पोरेसन, गाडी/दुर्घटनाहरू ।

*यस फर्मले गण्डकी प्रदेशभर केस लिन्छ ।

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

चितवनस्थित कानुन व्यवसायी:

१.  नव पैरवी कानुनी कार्यालय (Nava Pairabi Kanuni Karyalaya)

सम्पर्क व्यक्ति: जगन्नाथ भण्डारी

Address: Bharatpur-11, Chitwan, Nepal
Cell: +977-9855081172, +977-56-590868

Email: advjnbhandari6@gmail.com

विशेषज्ञताका क्षेत्र: पारिवारिक कानुन, विवाह/सम्बन्ध विच्छेद, देवानी कानुन, फौजदारी कानुन ।
*यस फर्मले नवलपुर, गोर्खा र हेटौँडामा पनि केस लिन्छ ।

भाषाहरू: अङ्ग्रेजी, हिन्दी

 

*स्मरण रहोस्: आफूनिकटका क्षेत्रबाहिर केसहरूले लिने फर्महरूका हकमा थप सर्तहरू लागु हुन सक्छन् । शुल्कहरू स्थानअनुसार फरक हुन सक्छन् । छलफल गर्न कृपया सम्बन्धित कानुनी फर्मसँग सिधै सम्पर्क गर्नुहोला ।

 

 

 

 

The post कानुनी सहायता appeared first on नेपालस्थित अमेरिकी दूतावास.

 

​The post कानुनी सहायता appeared first on नेपालस्थित अमेरिकी दूतावास.  अमेरिकी नागरिक सेवा नेपालस्थित अमेरिकी दूतावासRead More

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा U.S. Embassy Kathmandu on March 4, 2024 at 2:29 am

    युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा काठमाडौँ, नेपाल – आज अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित…

    Read more

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा U.S. Embassy Kathmandu on February 8, 2024 at 5:58 am

    युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा काठमाडौँ, नेपाल – अमेरिकी सरकारले युएसएआईडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३…

    Read more

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 8 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 9 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 8 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 9 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 10 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 13 views